१५ असार २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

राष्ट्रपति भण्डारीलाई कोरोना पुष्टि

राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार गरिएको पीसीआर परीक्षणमा राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको हो।  

भण्डारी अस्वस्थ भएपछि शनिबार त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। चिकित्सकका अनुसार उनको स्वास्थ्यमा सुधार आएको छ।

प्रकाशित: २४ आश्विन २०७९ ०४:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App