७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

लुम्बिनी प्रदेशलाई एक करोड बढीको चिकित्सकीय उपकरण

कोभिड १९ भाइरसको पूर्व तयारीका लागि लिडो नेपाल कपिलवस्तुले लुम्बिनी प्रदेश सरकारलाई एक करोड बढी मूल्यका चिकित्सकीय उपकरण प्रदान गरेको छ। ओटी सेटअप, ३  थान आईसीयू सेट र १ पीसीआर स्वास्थ्य प्रयोगशाला सेटअप हस्तान्तरण गरिएको हो।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलमान केसी, मन्त्रीको उपस्थितिमा बुटवलमा लिडोकी कार्यकारी निर्देशक सुनिता बेल्बासेले स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री माननीय इन्द्रजित थारुलाई सो सामाग्री हस्तान्तरण गरिन्। सो उपकार कतार च्यारेटीको सहयोमगा लिडोले उपलब्ध गराएकी हुन्।

प्रकाशित: ७ पुस २०७८ १२:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App