एसइईमा आधाभन्दा बढी असफल
राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजाले सरकारको परीक्षासम्बन्धी दशकदेखिको नीतिगत अस्थिरताको मारमा विद्यार्थी परेको तथ्य उजागर गरेको छ।
राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजाले सरकारको परीक्षासम्बन्धी दशकदेखिको नीतिगत अस्थिरताको मारमा विद्यार्थी परेको तथ्य उजागर गरेको छ।
शिक्षा विकास तथा समन्वय इकाई चितवनका अनुसार, जिल्लाबाट दश हजार ८ सय ३२ जना विद्यार्थीले परीक्षा दिएकोमा छ हजार ४१ जना विद्यार्थी उत्तीर्ण भएका छन्।
विद्यालय व्यवस्थापन समिति गठनमा ढिलाइ भएको भन्दै कालिकोटको पञ्चदेवल मा.वी विद्यालय मान्ममा तालाबन्दी गरिएको छ।
पोखरा महानगरपालिका–७ मासबारस्थित मदरल्याण्ड माविका १० जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई)–२०८० को नतिजामा ४ जिपिए ल्याएका छन्। बिहीबार प्रकाशित नतिजामा नेपालभरबाट १८६ जनाले मात्र ४ जिपिए ल्याएका थिए। ती मध्ये १० जना मदरल्याण्डका विद्यार्थी रहेको विद्यालयले बताएको छ।
नयाँ लेट ग्रेडिङ प्रणाली अन्तर्गत निकालिएको नतिजामा कुल चारलाख ६४ हजार ७८५ परिक्षार्थीमध्ये दुईलाख ४२ हजार ९२ जनामात्रै उत्तीर्ण भएका छन् भने दुई लाख २२ हजार ६९३ जना अनुतीर्ण (ननग्रेडिङ) भएका छन्।
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा सबैभन्दा बढी गणित विषयमा विद्यार्थीहरू फेल भएका छन्।
एसईईको मौका परीक्षा साउन १८ र १९ गते हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले एसईईको मौका परीक्षा साउन १८ र १९ गते हुने जानकारी दिएको छ।
नतिजा अनुसार १८६ जनाको ४ जिपिए ल्याएका छन्। परीक्षामा सहभागी ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ‘ग्रेडिङ’ प्राप्त गरेका छन्।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ।
ताप्लेजुङसहित ४८ वटा जिल्लामा सीमान्तकृत युवा तथा प्रारम्भिक कक्षाका विद्यार्थीकेन्द्रित गुणस्तरीय शिक्षामा बालबालिकाको पहुँच विस्तार गर्न प्रारम्भिक कक्षा सिकाइ कार्यक्रम सुरु भएको छ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) सानोठिमीबाट स्वास्थ्य शिक्षाका कार्यक्रमहरूमा समयसापेक्ष शुल्क निर्धारण नभएपछि परिषद अन्तर्गत निजी शैक्षिक संस्थाहरूले कलेजका सञ्चालक समितिको निर्णयअनुसार २५ प्रतिशत शुल्क वृद्धि गर्ने निर्णय गरेका छन्।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक हुने भएको छ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा भोलि(बिहीबार)सार्वजनिक हुने भएको छ।
बाँकेका महिलाहरु उच्च शिक्षाको अवसरबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले नेपालगञ्जमा महिला क्याम्पस स्थापना गरिएको छ।
नेपालका विश्वविद्यालयहरूले यस्तो जनशक्ति उत्पादन गरिरहेका छन् कि विश्वविद्यालयलाई नै आवश्यक पर्दा योग्य जनशक्ति नपाउने अवस्था आएको छ।
परीक्षा दिएर एक वर्षदेखि नतिजा कुरिरहेका त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको नतिजा अगावै उत्तर पुस्तिका गायब पर्ने पदाधिकारीलाई कारबाहीका लागि सिफारिस गरेको एक महिना बितिसकेकाे छ। तर अझै पनि त्रिभुवन विश्वविद्यालये कारबाहीको प्रक्रिया सुरु गरेको छैन।
राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइई परीक्षाको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ।
सरकारले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमै शैक्षिक गन्तव्य बनाउन नयाँ विधामा विषयगत छुट्टै विश्वविद्यालय स्थापनाको तयारी गरेको छ।
“तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१” राष्ट्रिय सभामा पेस भएको छ।
विद्यालय शिक्षामा सुधार गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बोझिला पाठ्यक्रमलाई सान्दर्भिक र व्यावहारिक बनाउने कार्यक्रम सुरु गरेको छ।
बोर्डका माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइईका परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार यसपटकको एसइई परीक्षामा फारम भर्नेमध्ये ३७ हजार विद्यार्थी बिचैमा हराए।