विदेशी विद्यार्थीको शैक्षिक गन्तव्य बनाउन नेत्र विश्वविद्यालय स्थापना हुँदै
सरकारले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमै शैक्षिक गन्तव्य बनाउन नयाँ विधामा विषयगत छुट्टै विश्वविद्यालय स्थापनाको तयारी गरेको छ।
सरकारले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमै शैक्षिक गन्तव्य बनाउन नयाँ विधामा विषयगत छुट्टै विश्वविद्यालय स्थापनाको तयारी गरेको छ।
“तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१” राष्ट्रिय सभामा पेस भएको छ।
विद्यालय शिक्षामा सुधार गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बोझिला पाठ्यक्रमलाई सान्दर्भिक र व्यावहारिक बनाउने कार्यक्रम सुरु गरेको छ।
बोर्डका माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइईका परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार यसपटकको एसइई परीक्षामा फारम भर्नेमध्ये ३७ हजार विद्यार्थी बिचैमा हराए।
विद्यार्थीहरुको उज्वल भविष्यको लागि बालबालिकाको शैक्षिक आवश्यकताहरूमा सहायता प्रदान गर्नुको महत्त्वलाई जोड दिँदै संस्कृति विद्यालयले पनि यस योजनाको लागि रु ५० हजार प्रदान गरेर महत्त्वपूर्ण योगदान गरेको छ ।
नागरिक दैनिक र नागरिकन्युजमा समाचार प्रकाशित भएपछि शनिबार हुने भनिएको अवैध भारतीय विश्वविद्यालयको विद्यावारिधि (पिएचडी) बाँड्ने कार्यक्रम रोकिएको छ।c
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा.दीपक काफ्लेले ६ महिना भन्दा बढी समय नेपालमा आइ अनुसन्धान गर्न चाहने विदेशीलाई विद्यार्थी भिसा दिनुपर्ने बताएका छन्।
आठराई त्रिवेणी गाउँपालिकाले पालिकाभरिका विद्यालयहरूका प्रधानाध्यापकको भेला गरेको छ।
शिक्षामन्त्री सुमना श्रेष्ठले अवैध भारतीय विश्वविद्यालयले मानार्थ विद्यावारिधि बाँड्ने भनिएको कार्यक्रम रोक्न निर्देशन दिएकी छन्।
भारतमा विधिवत् दर्ता नभएको एक विश्वविद्यालयले पैसा लिएर ‘मानार्थ पिएचडी (विद्यावारिधि)’ बाँडिरहेको छ।
काठमाडौं महानगरपालिकाले संघीय शिक्षा ऐनसँग प्रतिकुल हुने गरी महानगर शिक्षा ऐन कार्यन्वयनमा ल्याएकाले समस्या उत्पन्न भएको महालेखा परिक्षकको प्रतिवेदनले औल्याएको छ।
विगत ६ वर्षदेखि अर्कैको भवनमा पठनपाठन गर्दै आएको प्राकृतिक स्रोत व्यवस्थापन (वन विज्ञान क्याम्पस) कटारीमा निर्मित आफ्नै नयाँ भवनमा सर्ने तयारीमा लागेको छ ।
ललितपुर महानगरपालिकाले महानगरपालिका अन्तर्गत सञ्चालित कम्तीमा एक सामुदायिक विद्यालयलाई स्मार्ट विद्यालयका रुपमा विकास गर्ने भएको छ।
हाटखोलास्थित गुरुकुलमा ह्वी क्यानले ‘स्कुल’ मञ्चन ग¥यो भने पिस नेपालले ‘हेत्छाकुप्पा’ नामक नाटक मञ्चन गरे।
कृषि तथा वन विज्ञान विश्वविद्यालयका एक हजार ५९ विद्यार्थी दीक्षित भएका छन्। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले उनीहरुलाई दीक्षित गरेका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्नुपर्नेमा जोड दिँदै कर्ममा समर्पित हुन आग्रह गरेका छन।
नेपाल शिक्षक महासंघको पाथीभरा याङवरक गाउँ समितिले ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका समक्ष काज सरुवा गरिएका शिक्षकहरुलाई तत्काल पदाधिकार रहेको विद्यालयमै सरुवा गर्नुपर्ने ७ बुँदे माग पत्र पेश गरेको छ।
काठमाडौंको डिल्लीबजारमा रहेको पद्मकन्या माध्यमिक विद्यालयकी छात्रा अनिशा चौधरी बिहीबार खुसी देखिइन्।
चिनमा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीको लागि उचित शैक्षिक परार्श दिने उदेश्यले नेपाल–चीन साँस्कृतिक तथा शैक्षिक परिषद्ले काठमाडौंमा एक दिने शैक्षिक प्रदर्शनी आयोजना गर्ने भएको छ।
अन्तरविद्यालय वादविवाद प्रतियोगितामा चाबहिलस्थित जगत मन्दिर माध्यमिक विद्यालय प्रथम भएको छ।
सानो भवन। थोरै कक्षाकोठा तर चिटिक्क छ आधारभुत विद्यालय झुगा । विद्यालय भवनको बाहिर शैक्षिक सामाग्री झल्कने भित्ते लेखन प्रशस्तै छ।
काठमाडौं महानगरपालिकाले महानगरभित्रको सार्वजनिक शिक्षाको शैक्षिक गुणस्तर विकास गर्न पुर्व प्राथमिक तह दुई वर्षको गर्ने तय गरेको छ।
अमेरिकाको वासिङटन डिसी र क्यान्सस सहरमा आयोजना हुने युवा नेतृत्व कार्यक्रमका लागि यहाँस्थित मदरल्याण्ड माविका चारजना छात्रा छनोटमा परेका छन्। उनीहरुले त्यहाँ विज्ञान, गणित, इन्जिनियरिङ र टेक्नोलोजीका बारेमा नेतृत्व सम्बन्धि तालिम लिनेछन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले डा.तिलकराम आचार्यलाई लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रारमा नियुक्त गरेका छन् । उनी तेस्रो कार्यकालका लागि रजिष्ट्रारमा नियुक्त भएका हुन् ।