कक्षा १२ को परिक्षामा एक सय दुई विद्यार्थीको परीक्षा रद्द
पाँच हजार छ सय ३२ परीक्षार्थीले कुनै पनि विषयको परीक्षा नदिएकाे र एक सय दुई विद्यार्थीको परीक्षा रद्द गरिएको बताएकाे छ।
पाँच हजार छ सय ३२ परीक्षार्थीले कुनै पनि विषयको परीक्षा नदिएकाे र एक सय दुई विद्यार्थीको परीक्षा रद्द गरिएको बताएकाे छ।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परिक्षामा ४७. ०८ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी /अनुत्तीर्ण) भएका छन्।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ।
टेलिकमका अनुसार आईभीआरका लागि नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइलबाट १६०१ डायल गरी नतिजा प्राप्त गर्न सकिने छ।
बंगलादेशमा डाक्टर अध्ययनरत विद्यार्थीले नेपालमै इन्टर्नसिपको व्यवस्था गरिदिन नेपाल मेडिकल काउन्सिलसँग आग्रह गरेका छन्।
कर्मचारी करारसम्बन्धी विषयलाई लिएर प्रधानमन्त्री एवं कुलपति ओलीको यस्तो कदमप्रति उपकुलपति बराल असन्तुष्ट छन्।
शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यार्थीलाई स्वदेशमै उच्च शिक्षाको व्यवस्था गर्न सरकारले ध्यान दिने बताएकी छिन।
सत्तारुढ नेकपा (एमाले) का सांसद रघुजी पन्तले साहित्यिक पत्रिकाहरुलाई आर्थिक सहयोग उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।
सांसद कृष्णप्रसाद पौडेलले विद्यार्थी दक्ष जनशक्ति निर्माणका लागि शिक्षा मन्त्रालयको योजना के छ भनी प्रश्न गरेका छन् ।
सिनेट बैठकमा सदस्यहरूले बेरुजुका सम्बन्धमा उठाएको प्रश्नमा प्रधानमन्त्री ओलीले विगतदेखि नै बेरुजु घट्न नसकेकाले रु २८ अर्ब बेरुजु देखिएको सम्परीक्षण गराइएपछि त्यो रकम घट्ने विश्वास व्यक्त गरे।
प्रधानमन्त्री केपी शर्मा ओलीले समय अनुसार त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम परिमार्जन गर्न आवश्यक रहेको बताएका छन्।
छात्रवृत्तिबारे गलत बुझाइका कारण योग्य विद्यार्थीले काठमाडौं महानगरपालिकाले उपलब्ध गराउने भनिएको छात्रवृत्तिका लागि आवेदन नै गरेनन् भने कतिपय विद्यार्थीले छात्रवृत्ति पाए पनि स्कुलले शुल्क माग्ने त्रासले राम्रो स्कुलमा भर्नाका लागि आँट नगरेको पाइयो।
काठमाडौं महानगरले कक्षा ११ को छात्रवृत्तिका लागि २ हजार ८५९ जना विद्यार्थीको नाम सार्वजनिक गरेको छ।
हेटौँडाबाट ५ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । सिटिईभिटीद्वारा सञ्चालन भइरहेको डिप्लोमा प्रमाणपत्र तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति परीक्षामा सहभागी भएका ५ जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।
कोरियन विश्वविद्यालयले पूर्वाञ्चल विश्वविद्यालयमा विशेष आवश्यकता शिक्षा अध्ययरत विद्यार्थीलाई वार्षिक तीन हजार अमेरिकी डलरको छात्रवृत्ति दिने भएको छ ।
माध्यमिक शिक्षा परीक्षा(एसईई) २०८० को पूरक ग्रेडवृद्धि परीक्षाका लागि ताप्लेजुङमा ६ वटा केन्द्र निर्धारण भएका छन् ।
त्रिभुवन विश्वविद्यालयले पछिलो समय विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने माग अनुसारको विषयबस्तु पठनपाठन गराउन सुरु गरेको छ।
अखिल समाजवादी विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र कार्यालयलाई घेराउ गरेका छन्।
काठमाडौं महानगरपालिकाको शिक्षा विभागले सोमबार कक्षा ११ को छात्रवृत्ति परीक्षाको नतिजा सार्वजनिक गर्यो।
माछापुच्छ्रे गाउँपालिकाले ३८ सरकारी विद्यालयमा प्रतिस्पर्धाका आधारमा प्रधानाध्यापक चयन गरी नियुक्तिको प्रक्रिया सुरु गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने बताएकी छन्।
पोखरा विश्वविद्यालयको नयाँ भवन बन्ने भएको छ। विश्वविद्यालयमा नयाँ कार्यक्रम थपिएसँगै विश्वविद्यालय अनुदान आयोग, विभिन्न दातृ निकायको अनुदान सहयोग एवं आफ्नै स्रोत परिचालन गरी नयाँ भवन निर्माण हुन लागेको हो।
विश्वविद्यालय अनुदान आयोगका अनुसन्धान निर्देशक प्रा डा.लालप्रसाद अम्गाईँले सरकारबाट पर्याप्त बजेट प्राप्त नहुँदा सोचेअनुरुप अनुसन्धानका काम गर्न नसकिएको बताएका छन्।