नागरिक अभिलेखालय

  • खोज्नुहोस्
  • शीर्षक
  • मुख्य समाचार
  • नागरिक खोज
  • राजनीति
  • समाज
  • अर्थ
  • कला/साहित्य
  • खेल
  • विचार
  • अन्तर्वार्ता
  • फोटो फिचर
  • कार्टुन
  • अन्तर्राष्ट्रिय
  • ब्लग
  • स्वास्थ्य
  • प्रविधि
  • भिडियो
  • शिक्षा
  • प्रवास
  • अन्य
  • ग्राहक विशेष
  • बजार
  • कर्पोरेट
  • अपराध
  • धर्म/संस्कृति
  • नागरिक परिवार
  • अक्षर
  • काष्टमण्डप
  • घुमफिर
  • विविध
  • जूनकीरी
  • ई-पत्रिका
  • आजको पत्रिका
  • Nagarik News - Nepal Republic Media
  • Nagarik News - Nepal Republic Media
Nagarik News
१२ चैत्र २०८२ बिहीबार
Subscribe
आजको पत्रिका
image/svg+xml
  • अहिले चर्चामा
  • #निर्वाचन
  • #चुनावी चर्चा
राजनीति समाज अर्थ खेल शिक्षा स्वास्थ्य कला/साहित्य कार्टुन अन्तर्राष्ट्रिय अन्य
शिक्षा
शिक्षा

महानगरमा १०७ वटा झोले विद्यालय

काठमाडौं महानगरपालिकाभित्र १०७ वटा ‘झोले’ विद्यालय रहेको पाइएको छ।

रूबी रौनियार १२ चैत्र २०८२ बिहीबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
शिक्षा

विदेश पढ्ने विद्यार्थी लक्षित विशेष ‘ग्लोबल करियर समिट’ काठमाडौंमा

आगामी चैत १४ गते काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म सो समिट सञ्चालन हुने स्ट्र होल्डिङ्सले जनाएको छ ।

नागरिक ११ चैत्र २०८२ बुधबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
शिक्षा

काठमाडौं महानरद्वारा शिक्षा समितिले आठ वर्षमा गरेका निर्णय कार्यान्वयनको समीक्षा सुरु

कार्यवाहक महानगर प्रमुख डङ्गोलले विद्यालयको सामाजिक नक्साङ्कको काम १० दिनभित्र सम्पन्न गर्न विभागलाई निर्देशन दिइन्।

नागरिक १० चैत्र २०८२ मंगलबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
शिक्षा

काठमाडौं महानगरको शिक्षा समितिका निर्णय कार्यान्वयन समीक्षा

सोमबार बसेको बैठकले शैक्षिक तथा प्रशासनिक सुव्यवस्थाका लागि ६ वटा कार्यविधि तर्जुमा गर्न सैद्धान्तिक सहमति जनाएको छ। साथै, विद्यालय व्यवस्थापनसँग सम्बन्धित विभिन्न विषयमा महत्वपूर्ण निर्णयहरू गरिएको छ।

नागरिक १० चैत्र २०८२ मंगलबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
शिक्षा

बुवाआमाको सम्झनामा विद्यालयमा अक्षयकोष

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित कालिका माध्यमिक विद्यालयमा पाँच लाख रुपैयाँको ‘मुगाधन र भलशोभा स्मृति अक्षयकोष’ स्थापना गरिएको छ।

नागरिक ९ चैत्र २०८२ सोमबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
शिक्षा

नयाँ शैक्षिक सत्रमा भर्नासँगै हातहातमा पुस्तक

नयाँ शैक्षिक सत्र सुरु भएसँगै सार्वजनिक विद्यालयका विद्यार्थीले हातहातमा नयाँ पुस्तक पाउने भएका छन् ।

रूबी रौनियार ८ चैत्र २०८२ आइतबार ५ मिनेट पाठ
Facebook Twitter Linkedin
शिक्षा

शिक्षण पेशा विकृत पुँजीवादको चपेटामा : त्रिवि शिक्षाध्यक्ष

उच्च शिक्षाको गुणस्तर सुधारका लागि सरकारी स्रोत साधन अपर्याप्त रहेको र देशको राजनीतिक परिवर्तनमा शिक्षालाई प्राथमिकतामा नराखिएको पनि बताए।

नागरिक ८ चैत्र २०८२ आइतबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
शिक्षा

‘डाउन सिन्ड्रोम’लगायत अवस्थाका परीक्षार्थीलाई विशेष व्यवस्था

काठमाडौं महानगरपालिकाले अटिजम, बौद्धिक अपाङ्गता, डाउन सिन्ड्रोमलगायत अवस्थाका परीक्षार्थीलाई परीक्षामा सहभागी हुन विशेष किसिमले सहजता प्रदान गरेको जनाएको छ।

नागरिक ७ चैत्र २०८२ शनिबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
शिक्षा

एसइईमा सामूहिक अनुगमन गर्न राेक

राष्ट्रिय परीक्षा बोर्डले चैत १९ देखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सामूहिक अनुगमनमा रोक लगाएको छ।

रुबी रौनियार ६ चैत्र २०८२ शुक्रबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
शिक्षा

कर्णालीबाट ३८ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै

कर्णाली प्रदेशका १० जिल्लाका १६१ परीक्षा केन्द्रबाट सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा ३८ हजार ३७९ विद्यार्थी सहभागी हुने भएका छन्।

गोल्डेन बुढा ६ चैत्र २०८२ शुक्रबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
शिक्षा

विद्युत् विस्तारले ग्रामीण क्षेत्रमा प्रविधिमैत्री शिक्षणमा सहज

ग्रामीण क्षेत्रमा विद्युत् विस्तार भएसँगै भोजपुरका विद्यालयमा प्रविधिमैत्री शिक्षण प्रणाली सञ्चालन गर्न सहज भएएको छ।

नागरिक ६ चैत्र २०८२ शुक्रबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
शिक्षा

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

उनका अनुसार परीक्षामा सबैभन्दा बढी विद्यार्थी सुर्खेतका नौ हजार ७७९ सहभागी हुनेछन् भने सबैभन्दा कम डोल्पाबाट ६७४ विद्यार्थी रहेका छन्, जहाँ चारवटा मात्र परीक्षा केन्द्र छन्।

नागरिक ६ चैत्र २०८२ शुक्रबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
शिक्षा

कक्षाभरि झुसिल्किराः शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान

बारपाक सुलिकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका शिक्षक र विद्यार्थी झुसिल्किराका कारण हैरान भएका छन् । कक्षाभरि झुसिल्किरा भइँ दिँदा पठनपाठन प्रभावित भएको छ ।

नागरिक ५ चैत्र २०८२ बिहीबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
शिक्षा

शैक्षिक मेलामा वैदेशिक अध्ययनको अवसर सुझाइने

वैदेशिक अध्ययनको अवसर जानकारी दिन आगामी चैत ७ गते शैक्षिक मेला सञ्चालन हुने भएको छ ।

नागरिक ४ चैत्र २०८२ बुधबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
शिक्षा

जुम्लामा एसइई दिने विद्यार्थी ह्वात्तै घटे

यस वर्ष जुम्लाबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने विद्यार्थीको संख्या ह्वात्तै घटेको छ। चैत १९ गतेदेखि सुरु हुने परीक्षामा जुम्लाबाट जम्मा २ हजार २ सय ५५ जना विद्यार्थी मात्र सहभागी हुँदैछन्।

गोल्डेन बुढा ३ चैत्र २०८२ मंगलबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
शिक्षा

शिक्षामा सुधारका लागि यस्तो छ रास्वपाको ‘मास्टरप्लान’

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट झन्डै दुई तिहाइ बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार बनाउने तयारीमा जुटेको छ।

रूबी रौनियार ३ चैत्र २०८२ मंगलबार ७ मिनेट पाठ
Facebook Twitter Linkedin
शिक्षा

सडकमै गणित सिकाउँदै विद्यार्थी

अन्तर्राष्ट्रिय गणित दिवसको अवसरमा पोखरामा ‘म्याथम्याटिक्स इन द स्ट्रीट’ कार्यक्रम आयोजना गरिएको छ। गणितज्ञ निकोलस सान्तोषको परिकल्पना अनुसार नेपाल गणित समाज गण्डकी प्रदेशको आयोजनामा कार्यक्रम गरिएको हो।

नागरिक संवाददाता ३ चैत्र २०८२ मंगलबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
शिक्षा

आँबुखैरेनीले बाँड्याे सात लाखको छात्रवृत्ति

तनहुँको आँबुखैरेनी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमअनुसार कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई सात लाख ५० हजार रूपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेको छ।

नागरिक २ चैत्र २०८२ सोमबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
शिक्षा

थेसिस बुझाउन बाँकी विद्यार्थीलाई मौका दिने निर्णय

२०८३ असार मसान्तसम्ममा सम्बन्धित डीन कार्यालयमा शोधपत्र बुझाउन सकिनेछ।

नागरिक २ चैत्र २०८२ सोमबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
शिक्षा

ताप्लेजुङमा एसइईका लागि ११ परीक्षा केन्द्र

ताप्लेजुङमा माध्यमिक शिक्षा परीक्षा (एसइई)का लागि ११ वटा परीक्षा केन्द्र निर्धारण भएका छन्।

खगेन्द्र अधिकारी २ चैत्र २०८२ सोमबार ५ मिनेट पाठ
Facebook Twitter Linkedin
शिक्षा

विद्यार्थी टिकाउन प्रभावकारी बन्दै दिवा खाजा

कालीमाटीमा रहेको निलबाराही माध्यमिक विद्यालय (मावि) मा पछिलो समय कक्षाकोठामा विद्यार्थी नियमित हुन थालेका छन्।

रूबी रौनियार १ चैत्र २०८२ आइतबार ५ मिनेट पाठ
Facebook Twitter Linkedin
शिक्षा

जन्मदिनमा चकलेट होइन पुस्तक: भक्तपुरको विद्यालयबाट दुरदराजका विद्यालयलाई सहयोग

वर्षभरि यसरी संकलित रकमबाट पुस्तक खरिद गरी देशका दुरदराजका विद्यालयका विद्यार्थीलाई सहयोगस्वरूप प्रदान गर्ने गरिएको छ।

कृष्ण किसी ३० फाल्गुन २०८२ शनिबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
शिक्षा

बीस वर्ष पुरानासहित ५० हजार विद्यार्थी मौका परीक्षा दिँदै

त्रिभुवन विश्वविद्यालयले अद्यावधिक गर्दै लैजाने नीतिअनुरूप वार्षिक प्रणालीका विषय बन्द गर्ने तयारी गरेको छ।

रूबी रौनियार २८ फाल्गुन २०८२ बिहीबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
शिक्षा

आधारभूत तह परीक्षाका लागि ५७ केन्द्र

काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२ को आधारभूत तह (कक्षा ८ को) उत्तीर्ण परीक्षाका लागि ५७ वटा केन्द्र तोकेको छ ।

नागरिक २७ फाल्गुन २०८२ बुधबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
शिक्षाबाट अरु समाचारहरु खोज्नुहोस्
शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्

अन्य प्रकाशन

  • myRepublica
  • Sukrabar
  • Pariwar
  • Nagarik Network
  • Radio
  • Bazar
Nagarik News

उपयोगी लिंकहरु

  • हाम्रो बारेमा
  • विज्ञापन
  • आजको पत्रिका
  • सम्पर्क गर्नुहोस्

मुद्रा विनिमय

`

नेपाल रिपब्लिक मिडिया लिमिटेड

वडा नंं. ११, बागदरबार, काठमाडौं

फोन: ५३६५१००

इमेल: news@nagariknews.com

Copyright 2026 Nepal Republic Media Limited. All rights reserved.

  • Terms of Use
  • Privacy Policy
  • Nagarik News
  • Nagarik News
लगइन गर्नुहोस्
वा ईमेलबाट लगइन गर्नुहोस्
पासवर्ड बिर्सनुभयो ?

तपाईंको खाता छैन ? साइन अप गर्न यहाँ थिच्नुहोस्।
सब्स्क्राइब गर्नुहोस्