विद्यार्थी टिकाउन प्रभावकारी बन्दै दिवा खाजा
कालीमाटीमा रहेको निलबाराही माध्यमिक विद्यालय (मावि) मा पछिलो समय कक्षाकोठामा विद्यार्थी नियमित हुन थालेका छन्।
कालीमाटीमा रहेको निलबाराही माध्यमिक विद्यालय (मावि) मा पछिलो समय कक्षाकोठामा विद्यार्थी नियमित हुन थालेका छन्।
वर्षभरि यसरी संकलित रकमबाट पुस्तक खरिद गरी देशका दुरदराजका विद्यालयका विद्यार्थीलाई सहयोगस्वरूप प्रदान गर्ने गरिएको छ।
त्रिभुवन विश्वविद्यालयले अद्यावधिक गर्दै लैजाने नीतिअनुरूप वार्षिक प्रणालीका विषय बन्द गर्ने तयारी गरेको छ।
काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२ को आधारभूत तह (कक्षा ८ को) उत्तीर्ण परीक्षाका लागि ५७ वटा केन्द्र तोकेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन बिहीबार हुँदै छ। उम्मेदवारहरू मतपरिणाम हात पार्न घरघरमा पुगेर मतदाता रिझाउन व्यस्त छन्।
देश यतिबेला प्रतिनिधिसभा सदस्य निर्वाचनको माहोलमा होमिएको छ। राजनीतिक दल र उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेर देश विकासका नयाँ-नयाँ सपना बाँडिरहेका छन्।
काठमाडौं महानगरपालिकाले ३६ हजार २८० जना विद्यार्थी, शिक्षक र कर्मचारी एकीकृत डिजिटल हाजिरी प्रणालीमा आबद्ध गराएको छ।
नेपालको सबैभन्दा जेठो र ठूलो उच्च शिक्षण संस्था त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विश्वका विश्वविद्यालयहरूको वरीयतामा आफ्नो स्थान सुधार गरेको छ।
भिभावक, समाजसेवी तथा स्थानीयले स्वेच्छिक रूपमा संकलन गरेको चन्दाबाट जति जुट्छ, त्यहीअनुसार पारिश्रमिक दिइन्छ।
यस वर्ष महानगरभित्रका सामुदायिक विद्यालयबाट करिब ४ हजार ५५७ जना विद्यार्थी एसईई परीक्षामा सहभागी हुनेछन्।
स्मार्टफोन प्रयोग गर्दै हुर्किरहेका बालबालिकामा यसको सकारात्मकभन्दा नकारात्मक प्रभाव बढ्दै गएको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।
फागुन २१ को निर्वाचन नजिक आएसँगै प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अधिकांश दलहरूले विगतमा झैँ सार्वजनिक शिक्षाको सुधार र शिक्षामा लगानी वृद्धि लगायतका विषयलाई मुद्दा अघि सारेका छन् ।
पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहमा आज छ हजार ६२२ विद्यार्थी दीक्षित भएका छन्।
हिसानले विभिन्न विभाग गठन गरेर संगठन विस्तार एवं सुदृढीकरण, प्रविधियुक्त चुस्त आर्थिक व्यवस्थापन, प्राज्ञिक, बौद्धिक उन्नयनमा परीक्षा, कन्फ्रेन्स, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण, प्रकाशन तथा क्षमता अभिवृद्धिका लागि तालिम व्यवस्थापन गर्ने तय गरेको छ।
साधारण, प्राविधिक र परम्परागत धारतर्फका नियमित परीक्षार्थीका साथै आंशिक (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९, ८०, ८१ र ८२ हुने) परीक्षार्थीहरूको लागि यो समयतालिका प्रकाशित गरिएको हो।
अक्षयकोषलाई वृद्धि गरेर दुई करोड बनाउने र सोको ब्याजबाट विद्यालयले पठनपाठनमा गरेको नमूना अभ्यासलाई निरन्तरता दिन परिचालन गरिने अध्यक्ष खत्रीले जानकारी दिए।
स्कुलका छात्रछात्राहरूको एक वर्षको जन्मदिन कोषमा जम्मा भएको रकमबाट पुस्तक खरिद गरी देशका विभिन्न तीन स्कुलहरूलाई सहयोग गरिएको छ।
महिला तथा बालिकाहरूलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणितसम्बन्धी क्षेत्रमा समान पहुँच र सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिँद यो दिवस विश्वका विभिन्न देशमा मनाइँदै छ।
काठमाडौंस्थित लिन्कन इन्टरनेशनल कलेजका विद्यार्थीहरूले काभ्रेको चौंरीदेउराली गाउँपालिका–४, दोलाघाटस्थित कुमार बलराम स्मृति छात्रावासमा आश्रित अनाथ तथा असहाय बालबालिकालाई करिब डेढ लाख रुपैयाँ बराबरको राहत तथा शैक्षिक सामग्री हस्तान्तरण गरेका छन्।
पोखरा महानगरपालिका–७ मासवारस्थित मदरल्याण्ड माविका विद्यार्थीले संयुक्त राष्ट्रसंघको नमूना सभामा भाग लिने भएका छन। अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय हुने उक्त सम्मेलनमा मदरल्याण्डका ६ जना विद्यार्थी सहभागि हुँदैछन।
सयौँ सिकाइ केन्द्र स्थापना गरी झुपडीहरूको भित्तामा शैक्षिक भित्तेचित्र बनाउने सामाजिक कार्यकर्ता रूबल नागीले बिहीबार १० लाख डलरको ग्लोबल शिक्षक पुरस्कार जितेकी छन् ।
उदयपुरको गाईघाटस्थित त्रियुगा नमूना माध्यमिक विद्यालयमा बुधबारदेखि ३ दिने अन्तरविद्यालयस्तरीय विज्ञान तथा कला प्रदर्शनी ०८२ सुरु भएको छ
काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीको दैनिक हाजिरीका लागि आफ्नै एकीकृत हाजिरी प्रणाली विकास गरेको छ।
त्रिभुवन विश्वविद्यालयले स्थापनाकालदेखि हालसम्म बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय केन्द्रित रहेको परीक्षा प्रणालीलाई प्रदेशमा विकेन्द्रित गरेको छ।