४ जेष्ठ २०८३ सोमबार
image/svg+xml
शिक्षा

नेपालको साक्षरता दर ६५.९ बाट बढेर ७६.३ प्रतिशत

फाइल तस्बिर

नेपालको साक्षरता दर ७६.३ प्रतिशत पुगेको छ।

केन्द्रीय तथ्यांक विभागले आज सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को विस्तृत प्रतिवेदनअनुसार ५ वर्ष वा सोभन्दा बढी उमेरका कूल जनसंख्याको साक्षरता दर ७६.३ प्रतिशत रहेको छ।

त्यसमध्ये पुरुषको साक्षरता दर ८३.६ प्रतिशत छ भने महिलाको साक्षरता दर ६९.४ प्रतिशत रहेको छ।

अघिल्लो अर्थात् २०६८ को जनगणनामा नेपालको साक्षरता दर ६५।९ प्रतिशत रहेको थियो।  

प्रकाशित: १० चैत्र २०७९ ०७:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App