साक्षरता होइन; जीवनपर्यन्त शिक्षा
सरकारले १४ वर्षअघि कार्यान्वयनमा ल्याएको साक्षरता कार्यक्रमले लगानीअनुसारको उपलब्धि हासिल गर्न नसकेको सरकारी तथ्यांकले उजागर गरेको छ।
सरकारले १४ वर्षअघि कार्यान्वयनमा ल्याएको साक्षरता कार्यक्रमले लगानीअनुसारको उपलब्धि हासिल गर्न नसकेको सरकारी तथ्यांकले उजागर गरेको छ।
केन्द्रीय तथ्यांक विभागले आज सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को विस्तृत प्रतिवेदनअनुसार ५ वर्ष वा सोभन्दा बढी उमेरका कूल जनसंख्याको साक्षरता दर ७६.३ प्रतिशत रहेको छ।