नागरिक अभिलेखालय

  • खोज्नुहोस्
  • शीर्षक
  • मुख्य समाचार
  • नागरिक खोज
  • राजनीति
  • समाज
  • अर्थ
  • कला/साहित्य
  • खेल
  • विचार
  • अन्तर्वार्ता
  • फोटो फिचर
  • कार्टुन
  • अन्तर्राष्ट्रिय
  • ब्लग
  • स्वास्थ्य
  • प्रविधि
  • भिडियो
  • शिक्षा
  • प्रवास
  • अन्य
  • ग्राहक विशेष
  • बजार
  • कर्पोरेट
  • अपराध
  • धर्म/संस्कृति
  • नागरिक परिवार
  • अक्षर
  • काष्टमण्डप
  • घुमफिर
  • विविध
  • जूनकीरी
  • ई-पत्रिका
  • आजको पत्रिका
  • Nagarik News - Nepal Republic Media
  • Nagarik News - Nepal Republic Media
Nagarik News
२१ चैत्र २०८२ शनिबार
Subscribe
आजको पत्रिका
image/svg+xml
  • अहिले चर्चामा
  • #निर्वाचन
  • #चुनावी चर्चा
राजनीति समाज अर्थ खेल शिक्षा स्वास्थ्य कला/साहित्य कार्टुन अन्तर्राष्ट्रिय अन्य
सम्पादकीय
सम्पादकीय

संसद्को रोचक सुरुवात

आमनिर्वाचनपछिको संसद्को पहिलो अधिवेशन बिहीबारदेखि सुरु भएको छ।

नागरिक २० चैत्र २०८२ शुक्रबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

वित्तीय अपराधमा कडाइ

नयाँ सरकारले वित्तीय अपराधविरुद्धको कारबाहीलाई प्राथमिकतामा राखेको छ।

नागरिक १९ चैत्र २०८२ बिहीबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

दलित चेलीमाथि दोहोरो हिंसा

इनिसा विकलगायत अन्य पीडित दलित चेलीहरू अब केवल नाम होइनन्, यिनीहरू हाम्रो राज्य, समाज र न्याय प्रणालीको असफलताका ऐना हुन्।

नागरिक १८ चैत्र २०८२ बुधबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

पाहुनालाई प्राथमिकता

अचेल यसै पनि स्वदेशीहरूले देशका विभिन्न भूभागमा घुमघाम गर्न जाने प्रचलन बढेको छ। धार्मिक, सांस्कृतिक र पर्यटकीय यात्राहरू निरन्तर भइरहेका छन्।

नागरिक १७ चैत्र २०८२ मंगलबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

सरकारप्रति सजगता

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो सय दिनको मधुमासमा सम्पन्न गरिने सय कार्यक्रमको सूची सार्वजनिक गरेको छ।

नागरिक १६ चैत्र २०८२ सोमबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

ओली-लेखक गिरफ्तारी

कार्की आयोगले प्रतिवेदन दिँदा २३ गतेलाई मात्र ध्यान दिएको र भोलिपल्टका विषयमा छुँदै नछोएका कारण यो आफैँमा अपुरो रहेको टिप्पणी भइरहेको छ। यसलाई ‘पत्रु प्रतिवेदन’का रूपमा टिप्पणी गर्दै छनोटपूर्ण कारबाहीको सिफारिस गरेर यसले आफ्नो मर्यादा गुमाएको चित्रण भइरहेको छ।

नागरिक १५ चैत्र २०८२ आइतबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

बालेन्द्र वेग

यावत् चुनौतीबिच बालेन्द्रले मुलुकको प्रधानमन्त्रीका रूपमा जिम्मेवारी ग्रहण गर्दै छन्। मुलुकको प्रधानमन्त्रीले चाहँदा धेरै पक्ष परिवर्तन हुन्छन्। मुलुकको सबैभन्दा माथिल्लो ओहदाको व्यक्ति असल भएपछि देश सुध्रिन धेरै बेर लाग्दैन।

नागरिक १३ चैत्र २०८२ शुक्रबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

जलवायु संकटमा निर्णायक दशक

पृथ्वीको जलवायु सन्तुलन आज इतिहासकै सबैभन्दा गम्भीर मोडमा पुगेको छ।

नागरिक १२ चैत्र २०८२ बिहीबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

महिला उद्यमशीलताको महत्ता

नेपालमा महिला उद्यमशीलताको अवस्था पछिल्ला वर्षहरूमा सुधार हुँदै गएको छ।

नागरिक ११ चैत्र २०८२ बुधबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

घाटा घटाऔं

आफ्नै मुलुकमा उत्पादन हुन सक्ने सामग्रीसमेत बाहिरबाट ल्याउनुपरेको छ। देशबाट उत्पादन भएका सामग्री निर्यात गर्ने र अत्यावश्यक सामग्री मात्र भित्र्याउने हो भने व्यापार घाटा कम गर्न सकिन्छ।

नागरिक १० चैत्र २०८२ मंगलबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

सामाजिक सद्भाव

हाम्रो मुलुकको सामाजिक संरचना बहुधार्मिक, बहुसांस्कृतिक र सहअस्तित्वको बलियो आधारमा उभिएको छ।

नागरिक ९ चैत्र २०८२ सोमबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

मन्त्री हारे कर्मचारी जिते

कहिलेकाहीं व्यक्तिको वाणीबाट निस्किएका शब्दमा ठुलो शक्ति र सत्यता हुन्छ।

नागरिक ८ चैत्र २०८२ आइतबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

कांग्रेसको कहर

मुलुकका प्रमुख दलमध्येको एक नेपाली कांग्रेस यतिबेला संकटको अवस्थामा छ।

नागरिक ६ चैत्र २०८२ शुक्रबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

रास्वपाको तयारी

निर्वाचन आयोगले आमनिर्वाचन परिणामको अन्तिम प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएसँगै सरकार निर्माणको प्रक्रिया अगाडि बढ्दै छ।

नागरिक ५ चैत्र २०८२ बिहीबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

ऋण काढ्ने घिउ खाने?

पछिल्ला वर्षमा सार्वजनिक ऋण बढ्दै छ। यसबारे लेख्दा हरेक नेपालीको टाउकोमा ऋण रहेको सन्दर्भ चर्चा हुने गरेको छ।

नागरिक ४ चैत्र २०८२ बुधबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

सुरक्षा निकाय सधैं असुरक्षित

मातृभूमि भनेको सुरक्षा काख हो। त्यसैले यसलाई आमा मानिन्छ। राज्यको सुरक्षा भनेको देशको सार्वभौमसत्ता, अखण्डता र राजनीतिक स्थायित्व हो।

नागरिक ३ चैत्र २०८२ मंगलबार ५ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

दिवा खाजा पढाइमा ताजा

विद्यार्थी भर्नादर घट्दै जानु र भर्ना भएका पनि विद्यालयमा नियमित नहुनु हाम्रो विद्यालय शिक्षामा देखिएको एउटा गम्भीर समस्या हो।

नागरिक २ चैत्र २०८२ सोमबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

सम्यक् उपभोग

पश्चिम एसिया यतिबेला तनावग्रस्त छ। तर, त्यहाँको युद्ध–बाछिटा हाम्रो घरआँगनसम्म आइपुगेको छ।

नागरिक १ चैत्र २०८२ आइतबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

उद्यम र अपराध

हाम्रो मुलुकमा व्यापार व्यवसाय गर्नु र आर्थिक उपार्जन गर्नुलाई ‘अपराध’को कोटीमा राखिँदै आएको छ।

नागरिक २९ फाल्गुन २०८२ शुक्रबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

चुनावपछिको चित्र

आमनिर्वाचन २०८२ को अन्तिम मत परिणामसँगै नयाँ संसद्को चित्र सार्वजनिक भइसकेको छ।

नागरिक २८ फाल्गुन २०८२ बिहीबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

निलो आकाशको प्रतीक्षा

वैज्ञानिक प्रमाणले प्रस्ट पारेका छन्, वायु प्रदूषण अहिले वातावरणीय समस्या मात्र होइन, सार्वजनिक स्वास्थ्य संकटको विषय हो।

नागरिक २७ फाल्गुन २०८२ बुधबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

युद्धका बाछिटा

दीर्घकालीन हिसाबमा नेपालले रेमिट्यान्समा रहेको अत्यधिक निर्भरतालाई क्रमश: विविधीकरण गर्ने नीति अवलम्बन गर्नैपर्छ। बाह्य संकटबाट बच्न बलियो, विविध र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुको विकल्प छैन। इरान युद्धले दिएको सन्देश पनि यही हो।

नागरिक २६ फाल्गुन २०८२ मंगलबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

प्रतिवेदनमाथि प्रश्न

जेन-जी आन्दोलन र त्यसको आडमा भएको लुटपाट, तोडफोड र आगजनीको छानबिन गर्न गठित जाँचबुझ आयोगले प्रश्नहरू यथावत् छाडेर प्रतिवेदन बुझाएको छ।

नागरिक २५ फाल्गुन २०८२ सोमबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

नारी नेतृत्व

यस पटकको नारी दिवस मुलुकमा सम्पन्न आमनिर्वाचनको परिणाम आउने क्रमकै बिचमा परेको छ।

नागरिक २४ फाल्गुन २०८२ आइतबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीयबाट अरु समाचारहरु खोज्नुहोस्
शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्

अन्य प्रकाशन

  • myRepublica
  • Sukrabar
  • Pariwar
  • Nagarik Network
  • Radio
  • Bazar
Nagarik News

उपयोगी लिंकहरु

  • हाम्रो बारेमा
  • विज्ञापन
  • आजको पत्रिका
  • सम्पर्क गर्नुहोस्

मुद्रा विनिमय

`

नेपाल रिपब्लिक मिडिया लिमिटेड

वडा नंं. ११, बागदरबार, काठमाडौं

फोन: ५३६५१००

इमेल: news@nagariknews.com

Copyright 2026 Nepal Republic Media Limited. All rights reserved.

  • Terms of Use
  • Privacy Policy
  • Nagarik News
  • Nagarik News
लगइन गर्नुहोस्
वा ईमेलबाट लगइन गर्नुहोस्
पासवर्ड बिर्सनुभयो ?

तपाईंको खाता छैन ? साइन अप गर्न यहाँ थिच्नुहोस्।
सब्स्क्राइब गर्नुहोस्