नागरिक अभिलेखालय

  • खोज्नुहोस्
  • शीर्षक
  • मुख्य समाचार
  • नागरिक खोज
  • राजनीति
  • समाज
  • अर्थ
  • कला/साहित्य
  • खेल
  • विचार
  • अन्तर्वार्ता
  • फोटो फिचर
  • कार्टुन
  • अन्तर्राष्ट्रिय
  • ब्लग
  • स्वास्थ्य
  • प्रविधि
  • भिडियो
  • शिक्षा
  • प्रवास
  • अन्य
  • ग्राहक विशेष
  • बजार
  • कर्पोरेट
  • अपराध
  • धर्म/संस्कृति
  • नागरिक परिवार
  • अक्षर
  • काष्टमण्डप
  • घुमफिर
  • विविध
  • जूनकीरी
  • ई-पत्रिका
  • आजको पत्रिका
  • Nagarik News - Nepal Republic Media
  • Nagarik News - Nepal Republic Media
Nagarik News
९ चैत्र २०८२ सोमबार
Subscribe
आजको पत्रिका
image/svg+xml
  • अहिले चर्चामा
  • #निर्वाचन
  • #चुनावी चर्चा
राजनीति समाज अर्थ खेल शिक्षा स्वास्थ्य कला/साहित्य कार्टुन अन्तर्राष्ट्रिय अन्य
सम्पादकीय
सम्पादकीय

न्याय ननिमोठियोस्

बाँकेका युवा सुन्दर हरिजनको मृत्युले ‘चोरलाई चौतारो साधुलाई सुली’ को उपमा चरितार्थ गरेको छ।

नागरिक २० जेष्ठ २०७९ शुक्रबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

कार्यकारी अराजकताको खतरा

सर्वोच्च अदालतले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा रोक लगाउने आदेश गरेपछि त्यसको अवज्ञा गर्ने ढंगले सरकार, संसद् र राजनीतिक दलले गतिविधि गरिरहेका छन्।

नागरिक १९ जेष्ठ २०७९ बिहीबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

सुर्तीविरुद्ध सक्रियता

हाम्रो जस्तो मुलुकले क्यान्सर जस्तो दुसाध्य रोगको उपचारका निम्ति धेरै ठूलो रकम खर्च गर्छ। सुर्तीजन्य पदार्थको उत्पादन, वितरण र बिक्रीबाट हुने आम्दानी धेरै देखे पनि परोक्ष रूपमा त्यसले नोक्सानी गरिरहेको हुन्छ।

नागरिक १८ जेष्ठ २०७९ बुधबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

वितरणमुखी बजेटको आगामी बाटो

विगतमा श्रींलंका सरकारले पनि अर्थतन्त्रलाई जोखिम पारेर कर छूटलगायतका सुविधा दिँदा सबै दंग थिए। यसरी खुसी भएका जनताले निर्वाचनमा जिताए पनि, यथार्थ के भयो अहिले जगजाहेरै छ। अहिले तिनै दल र त्यसका नेता लुकेर बस्नुपरेको छ।

नागरिक १७ जेष्ठ २०७९ मंगलबार ५ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

बधाई बालेन

काठमाडौँ महानगरपालिका अकर्मण्यताको सिकार भएको छ। त्यसैले यो चुनौतीको पहाड बनेको छ। त्यो चुनौतीको पहाड नाघ्नुपर्ने अवस्थामा बालेनको आवगमन भएको छ। बधाई बालेन, यी समस्या समाधान गर्ने क्षमता प्राप्त होस्।

नागरिक १६ जेष्ठ २०७९ सोमबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

अर्थतन्त्रमा आघात

देउवा सरकारको ध्यान जहिल्यै मुलुकको अर्थतन्त्रमा दीर्घकालीन असर पार्ने किसिमका निर्णय गर्नमै केन्द्रित रहेको देखिन्छ। यही जेठ १ देखि दिन थालेको आइतबारको सार्वजनिक बिदाको आलोचना भइरहे पनि त्यसमा सुधार गर्नुपर्ने महसुस समेत यो सरकारले गरेको छैन।

नागरिक १५ जेष्ठ २०७९ आइतबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

अब गरौं कामका कुरा

राजधानी काठमाडौँका मतदाताले विगतमा पनि विद्रोहको मत धेरै पटक दिएका छन्। यसपटक बालेनलाई दिएको मत विद्रोह मात्र होइन, सिर्जनाका निम्ति हो।

नागरिक १३ जेष्ठ २०७९ शुक्रबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

समस्या समाधानमा सुस्त कार्यक्रम

विडम्बना, बिचौलिया निरुत्साहित गर्ने कुनै कार्यक्रम यो सरकारले ल्याएको देखिँदैन। अर्थमन्त्री जनार्दन शर्माले कृषि कृषि भनिरहेका छन् तर उनी आफैँ अलमलमा छन्।

नागरिक १२ जेष्ठ २०७९ बिहीबार ५ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

फोहर व्यवस्थापनको दीर्घकालीन समाधान

पर्यटकलाई स्वागत गरेर विदेशी मुद्रा आर्जन गर्ने उद्देश्य राखेको मुलुकले राजधानीकै फोहर व्यस्थापन गर्न नसक्ने अवस्थाले नकारात्मक प्रभाव पार्छ। अतः फोहरलाई मोहरमा बदल्न सक्ने गरी योजना बनाउन महानगरको नयाँ नेतृत्व सफल होस्। यसो भयो भने नगरको स्वच्छता मात्र कायम हुँदैन, नागरिकमा पनि सन्तोषको भाव पैदा हुन्छ।

नागरिक ११ जेष्ठ २०७९ बुधबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

योगदानमा आधारित सामाजिक सुरक्षा

राज्यको सम्पत्ति बाँडेर आफूलाई दानी साबित गर्नुभन्दा कसरी सबै नागरिकलाई न्युनतम आम्दानी गर्न सक्ने बनाउने हो, त्यतातिर चिन्तन आवश्यक छ। माछा मारेर दिनु भन्दा माछा मार्ने बल्छी दिनु सबैभन्दा उत्तम हो।

नागरिक १० जेष्ठ २०७९ मंगलबार ५ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

पीडितलाई न्याय

पीडितले न्याय पाउने प्रक्रिया टाढिँदै गयो भने स्वाभाविक रूपमा त्यसले समाजमा दण्डहीनता मात्र बढाउँदैन, खराब काम गर्नेले अझ प्रोत्साहित हुने मौका पाउँछ। सकेसम्म यस्ता घटना नहुने र भइहाले पनि सजिलै कानुनको दायरामा आउन सक्ने परिपाटी मुलुकमा विकास गर्नुपर्ने देखिएको छ।

नागरिक ९ जेष्ठ २०७९ सोमबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

आर्थिक सुधार कार्यक्रमको आवश्यकता

अहिले अर्थमन्त्री भिन्दै पार्टीका भए पनि मुलुकको नेतृत्व नेपाली कांग्रेसले गरिरहेको छ। समय छोटो छ तर पनि विगतमा जस्तै प्रतिपक्षलाई विश्वासमा लिएर दोस्रो चरणको आर्थिक सुधारका कार्यक्रमको घोषणा यही बजेटमार्फत गर्न सके अहिलेको समस्या दीर्घकालीन रूपमा समाधान हुन बाटो खुल्नेछ।

नागरिक ८ जेष्ठ २०७९ आइतबार ५ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

प्रणालीगत परिपक्वता

अहिले उचित दृष्टिकोण भएका युवाप्रति आकर्षण बढ्नुको कारण नयाँले केही गर्छन् कि भन्ने आकांक्षा हो । त्यसैले यो अपेक्षासँग मिल्ने गरी दलहरूले काम गर्नुपर्ने अवस्था आएको छ । निर्वाचनमा मतदाता सहभागिता कम हुनुको कारण पनि यही हो ।

नागरिक ६ जेष्ठ २०७९ शुक्रबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

संसद्मा प्रमुख दलको सक्रियता

दलहरू सच्चिने क्रमको थालनी प्रमुख विपक्षी नेकपा (एमाले)बाटै सुरु भएको छ। लामो समयदेखि संसद् अधिवेशन अवरोध गर्दै आएको एमालेले अब यसलाई सहज गराउन थालेको छ।

नागरिक ५ जेष्ठ २०७९ बिहीबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

अन्तर्राष्ट्रिय गन्तव्यको दोस्रो ढोका

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि प्रत्यक्ष रूपमा यसले बुद्ध जन्मस्थल लुम्बिनीलाई जोड्नेछ। विशेष गरी बौद्ध मुलुकहरू श्रीलंका, थाइल्यान्ड, म्यानमार, भुटान, कम्बोडियाका साथै दक्षिण एसियाली मुलुक बंगलादेश लगायतका मुलुकलाई सिधा उडान सुरु गर्न यो विमानस्थल उपयोगी हुने महसुस गरिएको छ।

नागरिक ४ जेष्ठ २०७९ बुधबार ५ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

पट्यारलाग्दो परिणाम प्रतीक्षा

निर्वाचन आयोगको समग्र सुधारका पक्षमा चर्चा अहिले पनि गरिएन भने कहिल्यै हुँदैन। त्यसले यसको सुधारका निम्ति सोच्ने अहिलेकै विन्दुबाट हो। निर्वाचनलाई प्रभावकारी रूपमा सम्पन्न गर्न चाहिने आवश्यक तयारीमा आयोग लाग्नु आवश्यक छ।

नागरिक ३ जेष्ठ २०७९ मंगलबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

निर्वाचनको सन्देश

आममतदाताको अहिले प्रमुख दलप्रति तीव्र असन्तुष्टि देखिएको छ। त्यसैले सुधारका निम्ति अहिल्यैदेखि थालनी गर्नु आवश्यक छ। त्यो सुधार भनेको आगामी निर्वाचनमा उठाइने उम्मेदवारको चयनमा पनि निर्भर गर्छ। सरकारमा जान जस्तोसुकै सम्झौता गर्ने भन्दा पनि काममा ध्यान दिने प्रवृत्ति आवश्यक छ।

नागरिक २ जेष्ठ २०७९ सोमबार ५ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

अकर्मण्य निर्णय

औपचारिक रूपमा ४० घन्टा काम गर्ने हो भने पनि आम रूपमा सार्वजनिक कार्यालयमा कामको संस्कृति छैन। खाजा, चिया, जाडो, गर्मी अनेकन बहानामा सरकारी कार्यालयमा काम हुँदैन। कामको संस्कृति नभएको यो मुलुकमा यसरी दिइने बिदाले सर्वसाधारणलाई सबैभन्दा बढी पीडित बनाउनेछ।

नागरिक १ जेष्ठ २०७९ आइतबार ५ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

१,७७,३३,७२३

स्थानीय तह सशक्त हुँदा त्यहीँ आमनागरिकले सुविधा पाउन सम्भव हुन्छ। त्यसका निम्ति इमानदार र सक्षम व्यक्तिलाई विजयी गराउने महानतम कार्यमा आममतदाताले आफ्नो ध्यान केन्द्रित गर्नुपर्छ।

नागरिक ३० वैशाख २०७९ शुक्रबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

आयोगमाथि अर्जुनदृष्टि

निर्वाचन आयोगले अघिल्लो निर्वाचनअघि मतपत्र छपाइ गर्न भनेर छापा मेसिन खरिद गरे पनि अहिले प्रयोग गरिएन। त्यो मेसिन अहिले प्रयोग नगर्नुको कारण के होला? राज्यले एकपटक गरिसकेको बजेट खर्चको सदुपयोग नगरेर चुनावैपिच्छे लागत बढाउने काम मात्र आयोगबाट किन भइरहेको छ ?

नागरिक २९ वैशाख २०७९ बिहीबार ५ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

मौन अवधिको मौनता

मौन अवधिलाई एउटा ध्यानको अवस्थाजस्तो बनाउन कोसिस गर्नुपर्छ। यसको पालना राम्ररी हुन सक्यो भने अन्तिम अवस्थाको चलखेल अन्त्य हुन्छ। विगतमा पनि निर्वाचनका बेला यही अवधिमा धेरै किनबेच भएको सुनिएको छ। त्यसैकारण परिणाम पनि अनपेक्षित हुन्छ।

नागरिक २८ वैशाख २०७९ बुधबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

मतदान अर्थात अभिमतको दान

विगतमा स्थानीय तहमा काम गर्ने व्यक्तिले तलबभत्ता पाउँदैनथे, यो शुद्ध सेवाको विषय जस्तो थियो। आज राजनीति पेसाका रूपमा विकास भएको छ। त्यसैले स्थानीय तहका पदाधिकारीले समेत तलबभत्ता पाउँछन्। त्यसले पनि अहिले स्थानीय तहमा आकर्षण बढाएको छ।

नागरिक २७ वैशाख २०७९ मंगलबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

महिला खोजी–खोजी पुरुष रोजी–रोजी

कोभिड–१९ व्यवस्थापनको सिलसिलामा अन्तर्राष्ट्रियरूपमा गरिएको एक अध्ययनमा जहाँजहाँ महिला राष्ट्राध्यक्ष वा सरकार प्रमुख छन्, त्यहाँत्यहाँ राम्रो काम भएको थियो। महिलाहरूले व्यवस्थापकीय भूमिकामा आफूलाई अब्बल सावित गरेका थिए। यस हिसाबले पनि स्थानीय तहमा महिलालाई नेतृत्वमा पुर्‍याउनैपर्ने अवस्था छ।

नागरिक २६ वैशाख २०७९ सोमबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

केन्द्रीकृत विकासको परिणाम

मुम्बई, कोलकाता वा हैदरावाद बस्ने भारतीयलाई नयाँ दिल्ली नै जानुपर्ने आवश्यकता छैन। तर नेपालको सन्दर्भमा शिक्षा, स्वास्थ्य, रोजगारी, व्यापार, उद्यम लगायत सम्पूर्ण कुरामा राजधानी जानुको विकल्प छैन।

नागरिक २५ वैशाख २०७९ आइतबार ५ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीयबाट अरु समाचारहरु खोज्नुहोस्
शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्

अन्य प्रकाशन

  • myRepublica
  • Sukrabar
  • Pariwar
  • Nagarik Network
  • Radio
  • Bazar
Nagarik News

उपयोगी लिंकहरु

  • हाम्रो बारेमा
  • विज्ञापन
  • आजको पत्रिका
  • सम्पर्क गर्नुहोस्

मुद्रा विनिमय

`

नेपाल रिपब्लिक मिडिया लिमिटेड

वडा नंं. ११, बागदरबार, काठमाडौं

फोन: ५३६५१००

इमेल: news@nagariknews.com

Copyright 2026 Nepal Republic Media Limited. All rights reserved.

  • Terms of Use
  • Privacy Policy
  • Nagarik News
  • Nagarik News
लगइन गर्नुहोस्
वा ईमेलबाट लगइन गर्नुहोस्
पासवर्ड बिर्सनुभयो ?

तपाईंको खाता छैन ? साइन अप गर्न यहाँ थिच्नुहोस्।
सब्स्क्राइब गर्नुहोस्