देश विकासको अभियानमा सघाउन प्रवासी नेपालीलाई अर्थमन्त्रीको अनुरोध
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देश विकासलाई केन्द्रमा राखेर वर्तमान सरकारले काम गरिरहेकाले त्यसमा सघाउन प्रवासी नेपालीलाई अनुरोध गरेका छन्।
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देश विकासलाई केन्द्रमा राखेर वर्तमान सरकारले काम गरिरहेकाले त्यसमा सघाउन प्रवासी नेपालीलाई अनुरोध गरेका छन्।
वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको तीन महिनामा आयात र निर्यात दुवै घटेको पाइएको छ।
डेडिकेटेड फिडर र ट्रंक लाइन विवादमा काटिएका उद्योगको लाइन तत्काल जडान गर्न मोरङ उद्योग व्यापार संघ र उद्योग संगठन मोरङले माग गरेका छन्।
ग्रिन कर्णाली बहुउद्देश्यीय उद्योगले बेत तथा बाँसका फर्निचरहरूको सोरुम सञ्चालन गरेको छ। केही वर्षदेखि उत्पादन सुरु गरिरहेको उद्योगले अहिले सोरुम पनि सञ्चालनमा ल्याएको छ।
राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा निर्धारण गरेको छ।
दोस्रो गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार तथा कृषि महोत्सव २०८१ नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को गैँडाकोटस्थित नारायणी नदी किनारमा हुने भएको छ।
कोरोना भाइरस संक्रमण सुरु हुनुअघिका वर्ष पोखरामा यतिबेला पाहुनालाई होटलमा कोठा पाउन हम्मेहम्मे हुन्थ्यो। आन्तरिक र बाह्य पाहुनाको चाप यति धेरै हुन्थ्यो की व्यावसायीलाई पाहुना व्यवस्थापनमा समेत सकस पर्दथ्यो। व्यावसायीलाई यतिसम्मको दवाव पर्दथ्यो की पाहुनालाई आफ्नो होटलमा कोठा नपुगेपछि अन्यत्र राख्नुपर्दथ्यो। तर, अहिले त्यही सिजनमा पोखराका होटल व्यावसायीलाई फुर्सदिलो बनाएको छ।
इलाम जिल्लामा उत्पादित तयारी चियाको माग अन्तर्राष्ट्रिय बजारमा बढी भए पनि यस वर्ष उत्पादनमा कमी आएको छ। भारत, चीन, फ्रान्सलगायत देशबाट तयारी चियाको माग आउने गरेको चिया व्यवसायी बताउँछन्।
प्राधिकरणले नेपालगन्ज उड्डयन कार्यालयलाई चलानी नम्बर ८३६ को एक अर्को पत्र पठाई २०८१ असोज २२ गतेको प्रतिवेदनमा उल्लेख भएका बुँदाहरूको सुनिश्चितता भएपश्चात् परीक्षण उडानको व्यवस्था मिलाउनु भनेको छ ।
स्थानीयवासीले गाएको गीतमा नाच्न पाउँदा विदेशी पर्यटक खुसी देखिएका थिए ।
शेयर बजारमा कमाउन आउने भए पनि गुमाउनेको सङ्ख्या धेरै भएको उनले बताए।
असोज, कात्तिक, मङ्सिर महिनालाई मुख्य पर्यटकीय सिजन मानिन्छ भने त्यसबाहेकका समयलाई ‘अफसिजन’ मानिन्छ।
वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।
वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीसाधन आयातमा कमी आएको छ। गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा चारपाङ्ग्रे सवारीसाधनको आयात ६० प्रतिशतले कमी आएको हो। वीरगञ्ज नाका हुँदै पेट्रोलियम पदार्थ र विद्युतीय सवारीसाधन दूवैको आयातमा कमी भएको छ।
जुम्लाले यो वर्ष ६१ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको स्याउ बेचेको छ। जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार यस वर्ष ६१ करोड ४१ लाख ५ हजार रुपैयाँ मूल्य बराबरको स्याउ जुम्लाले बेचेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ठूला जलविद्युत् आयोजनालाई अगाडि बढाउने सम्बन्धमा लगानी बोर्डसँग छलफल गरेको छ।
तिहारको महोत्सव, फूलको उत्सव’ नाराका साथ पाँच दिने तिहार फ्लोरा एक्स्पो–२०८१ भृकुटीमण्डपमा सुरु भएको छ।नर्सरी व्यवसायी सङ्घ, नेपालको आयोजनामा सुरु भएको मेलामा ६५ वटा व्यावसायिक कक्ष राखिएको छ।
प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा छानबिनको माग गर्दै विभिन्न विषयका ८५ वटा उजुरी परेको छ।
चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला २० रुपैयाँ घटेर कारोबार भएको छ।
जेठोबुढो रोप्ने किसानलाई बिउ अनुदान तथा प्रोत्साहनका अन्य कार्यक्रम सञ्चालन गर्दै आएको महानगरले खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग कृषि उपज खरिद गरेको छ। यसले जेठोबुढो बिक्रीको बाटो खुलेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले पहिलो एक सय दिनको अवधिमा नागारिक उड्डयन प्राधिकरणलाई अलग गर्ने विधेयक तयार भइरहेको बताएका छन्।
विद्युत प्राधिकरणले जनताको घरमा बत्ती काटेर उद्योगी व्यापारीका उद्योग कलकारखानामा बिजुली आपुर्ति गरेको थियो।
अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाले प्लास्टिकका माला बिक्रीमा प्रतिबन्ध लगाएको छ।
प्राधिकरणले महशुल बुझाउन बिहिबारसम्मको समयसिमा दिएको थियो। समयसिमा भित्र पनि महशुल नबुझाएकाले लाइन काट्नु परेको प्राधिकरणले जनाएको छ।