प्राधिकरणले विद्युत महशुल नबुझाउने उद्योगको लाइन काट्न थाल्यो
प्राधिकरणले महशुल बुझाउन बिहिबारसम्मको समयसिमा दिएको थियो। समयसिमा भित्र पनि महशुल नबुझाएकाले लाइन काट्नु परेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले महशुल बुझाउन बिहिबारसम्मको समयसिमा दिएको थियो। समयसिमा भित्र पनि महशुल नबुझाएकाले लाइन काट्नु परेको प्राधिकरणले जनाएको छ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटबीच भेटवार्ता भएको छ।
गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ती आयोजना कार्यान्वयनका लागि विभिन्न निर्माण कम्पनीसँग रु ६७ करोड ७८ लाखमा ठेक्का सम्झौता गरेको जनाएको छ।
अमेरिकी उद्योग वाणिज्य सङ्घले आज यहाँ आयोजना गरेको छलफलमा उनले नेपालको भौतिक पूर्वाधार, पर्यटन, कृषि, ऊर्जालगायत क्षेत्रमा लगानी गरेर लाभ लिन अनुरोध गरे।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ।
नेपाली बजारमा स्पार्क थटी (८ं प्लस२५६ जीबी) बम्बलबी एडिसनको मूल्य रु २२ हजार ९९० राखिएको छ भने स्पार्कथटी मोडेलको मूल्य रु २२ हजार ४९० रहेको कम्पनीले जनाएको छ ।
‘नाइन्टिन फर नाइन्टिन’ अनुदानले एनसेल फाउन्डेसन स्थानीय समुदायहरूलाई सशक्त बनाउन समर्पित रहेको प्रतिबद्धता पुनः पुष्टि गर्ने एनसेलले दाबी गरेको छ ।
कुश्मा नगरपालिका–८ चुवाकी देवीकुमारी क्षेत्रीले व्यावसायिक कृषि फार्म सञ्चालन गरेर वार्षिक रु १२ लाख बढी आम्दानी गर्दै आएकी छिन्।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव २५ अङ्कले ओरालो लागेर दुई हजार छ सय २७ दशमलव १४ मा पुगेको छ।
स्वदेशी निजी क्षेत्रबाट निर्माण हुने २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत् आयोजनाले सामुदायिक उत्तरदायित्व कार्यक्रम (सिआरसी) का लागि मात्र ३२ करोड रुपैयाँ खर्च गर्ने भएको छ।
नेपाली बजारमा आज छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रूपैयाँमा कारोबार भइरहेको छ।
नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट अबको डेढ महिनमा पेट्रोल पनि आयात हुने भएको छ।
निगमकाअनुसार पेट्रोल पाइप लाइनबाट ल्याएसँगै ढुवानी खर्चको लागत प्रतिलिटर रु तीनका दरले एक अर्ब जोगिने छ।
६ सय ४० मेगावाट क्षमताको बहुउद्देश्यीय कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि रु दुई खर्ब २४ अर्ब ६५ करोड लागत लाग्ने भएको छ।
उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र एसिया विकास बैंक (एडिबी) का उपाध्यक्ष यिथमिन यागबीच भेटवार्ता भएको छ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यक्तानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।
विश्व बैंकले नेपालमा रोजगारी सृजना र प्राकृतिक विपत्तिपछिको पुनर्निर्माणका निम्ति सहयोग गर्ने गर्ने भएको छ।
सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव रामप्रसाद घिमिरे र नेपालका लागि विश्व बैंकका प्रतिनिधि डेविड सिसलेनले हस्ताक्षर गरेका छन्।
गत असोज ११ र १२ गतेको बाढिपहिरोले प्रभावित भएका ललितपुर र काठमाडौँका छ स्थानीय तहलाई ललितपुर महानगरले आर्थिक सहयोग गर्ने भएको छ।
गत वर्ष मुस्ताङमा छ हजार पाँच सय ९६ मेट्रिकटन स्याउ उत्पादन भएकोमा यस वर्ष गत वर्षभन्दा सात सय ३४ टनभन्दा बढी उत्पादन भएको निर्देशनालयले जनाएको छ।
काठमाडौं महानगरपालिकाले तिहारमा ३५ बढी स्थानमा बिक्री स्थल तयार गरी फूल बिक्री गर्ने भएको छ।
बुधबार पोखरामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सूर्य दर्शन सहकारी बचत पीडितहरूले राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरूको सङ्घर्षलाई दबाउन खोजेको बताएका हुन्।
पर्यटन व्यावसायीका अनुसार सेप्टेम्बर मध्यदेखि डिसेम्बर मध्यसम्मको समय पर्यटन क्षेत्रका लागि मुख्य सिजन हो। तर, यही समय पारेर नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन बजारसम्म सिधा हवाई माध्यमले जोडिरहेको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संचालन समय घटाउने सरकारी तयारी छ। पूर्वाधार बिस्तारका क्रममा विमानस्थल संचालन समय घटाउने सरकारी तयारी भईरहँदा त्यसले अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित पार्ने र त्यसको असर पर्यटक आगमनमा पर्ने निश्चित भएको व्यावसायीको भनाई छ।
यससम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृति सुरेन्द्रराज रेग्मी र आईसीआईसीआई बैंक क्यानाडाका व्यवसाय प्रमुख हिमादर मड्ीपत्लाले हस्ताक्षर गरेका छन्।