४ भाद्र २०८२ बुधबार
image/svg+xml १६:२३ अपराह्न
अर्थ

दमकको विजनेश कम्प्लेक्स साउन एक गतेदेखि सर्वसाधारणका लागि खुला हुने

झापाको दमकमा रहेको व्यापारिक कम्प्लेक्स साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला हुने भएको छ । 

शहरी विकास मन्त्रालयले अहिले परीक्षणका रुपमा विहान १० देखि बेलुकी ५ बजेसम्म सञ्चालनमा ल्याउन लागेको हो ।  

एक सय मिटर अग्लो यो कप्लेक्स १८ औं तलाको छ । ७२ मिटर उचाइ कंक्रिट संरचनामा बनेको छ भने २८ मिटरमा मेटल फ्रेमको टावर रहेको छ । यो धरहराभन्दा अग्लो हो । 

उक्त टावर गत मंसिरमा नै निर्माण सम्पन्न भएको हो । 

प्रकाशित: ३१ असार २०८२ १६:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App