१३ सयले बढ्यो सुन, घट्यो चाँदी
महासंघका अनुसार आज चाँदीको मूल्य भने केही घटेको छ। सोमबार प्रतितोला पाँच हजार ५९५ रुपैयाँ रहेको चाँदी मंगलबार १० रुपैयाँ घटेर पाँच हजार ५८५ रुपैयाँ कायम भएको छ।
महासंघका अनुसार आज चाँदीको मूल्य भने केही घटेको छ। सोमबार प्रतितोला पाँच हजार ५९५ रुपैयाँ रहेको चाँदी मंगलबार १० रुपैयाँ घटेर पाँच हजार ५८५ रुपैयाँ कायम भएको छ।
सामसङले आफ्नो आगामी ग्यालेक्सी स्मार्टफोनको आधिकारिक लन्च हुनुअगावै ग्राहकहरूलाई लक्षित गर्दै विशेष ‘ह्यान्ड रेजर’ प्रि–रिजर्भ अफर सार्वजनिक गरेको छ।
काठमाडौं उपत्यकामा बढ्दै गएको वायु प्रदूषणको समस्या समाधानका लागि समन्वित र दिगो उपायहरू खोज्ने उद्देश्यले ‘काठमाडौं क्लिन एयर डायलोग’ सम्पन्न भएको छ।
आज नेप्से परिसूचक दुई दशमलव ४१ अङ्कले बढेर दुई हजार ६१६ दशमलव ९७ को बिन्दुमा कायम भएको छ।
आर्थिक वर्ष २०७३/७४ पछि करिब रु १९ खर्ब लागतका एक लाखको हाराहारीमा आयोजना बनाउने निर्णय भएको भए पनि अव्यवहारिक नीतिनियम र अन्य समस्याका कारण हाल ३० हजारभन्दा बढी आयोजना अलपत्र अवस्थामा पुगेको जानकारी दिइयो।
नगरपालिकाले चालु वर्ष १ अर्ब ५७ करोड १९ लाख ६५ हजार ७ सय ७३ रुपैयाँको बजेट परिचालन गरिरहेको छ।
देश विकासको मेरुदण्ड निजी क्षेत्र भएको भन्दै उनले लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी अल्झनहरूमा सुधार गर्नुपर्ने खाँचो औँल्याए। ‘कानुनी अल्झन, राज्य सञ्चालकमा देखिएको गैरजिम्मेवारीपन र विकासको दीर्घकालीन रणनीति नहुँदा ठुलादेखि साना आयोजनाहरू अलपत्र पारिएका छन्, लगानीको सुरक्षाको प्रत्याभूति हुन सकेन,’ श्रेष्ठले भने।
अधिकांश राजनीतिक दलले सार्वजनिक गरेका घोषणापत्रमा निजी क्षेत्रलाई अर्थतन्त्रको मुख्य ‘इञ्जिन’ का रूपमा व्याख्या गरिएको छ।
श्रमबाटै सम्मृद्धि सम्भव हुन्छ भन्ने उद्देश्यले छायाँनाथ रारा नगरपालिकाले श्रम बैंक खोल्नेसम्बन्धी कार्यविधि पारित गरेको छ।
आज नेप्से परिसूचक २७ दशमलव ५९ अङ्कले घटेर दुई हजार ६१४ दशमलव ५५ को बिन्दुमा कायम भएको छ। यो एक दशमलव शून्य चार प्रतिशतको गिरावट हो।
मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा अलैँची निर्यात ५९ दशमलव ८० प्रतिशतले बढेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीले पेट्रोलमा इथानोल मिश्रणका लागि विगतमा धेरैवटा आयोग र सुझाव समिति बनेका उल्लेख गर्दै ती आयोग र समितिको सिफारिसमा इथानोल मिश्रणसम्बन्धी आदेश सरकारबाट आएको जानकारी दिए।
नेपालगन्ज भन्सारमा चालू आवको साउनमा रु एक अर्ब ८६ करोड ६५ लाख ४६ हजार लक्ष्य रहेकामा ७४.१४ प्रतिशत रु एक अर्ब ३८ करोड ३७ लाख ८४ हजार, भदौमा रु एक अर्ब ९३ लाख ६४ हजार ५४ लक्ष्य रहेकामा ६९.७७ प्रतिशत रु एक अर्ब ३५ करोड १० लाख नौ हजार राजस्व संकलन भएको छ।
चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु १२ खर्ब ९१ अर्ब ६३ करोड २० लाख बराबरको वैदेशिक व्यापार भएको छ।
पछिल्लो समय सञ्चालन गरिएको ट्राफिक सचेतना र नियमित ट्राफिक चेकजाँचका कारण सवारी दुर्घटनामा हुने मानवीय क्षतिमा कमी आउनुको साथै ट्राफिक नियम उल्लघंनकर्ताको सङ्ख्यासमेत घट्दै गएको प्रहरी निरीक्षक फुयाँलले बताए।
भारतको राजधानी नयाँ दिल्लीमा सुरु भएको ‘दोस्रो इन्डो-नेपाल व्यापार महोत्सव २०२६’ लाई शुक्रबार सम्बोधन गर्दै उनले नेपाल-भारतबिच सहज भन्सार प्रक्रिया, मापदण्ड समन्वय, डिजिटल व्यापार प्रणाली सुदृढीकरण तथा साना-मझौला उद्योगलाई वित्तीय पहुँच र प्रविधि हस्तान्तरणमा सहजीकरण गर्नुपर्नेमा जोड दिए।
प्राविधिकहरुको पूर्ण परीक्षणपछि उड्ने तयारीमा रहेको जहाजबाट एयर फ्युल चुहिएको समेत यात्रुले देखेर जानकारी गराएपछि ठुलो दुर्घटनाको सम्भावनाबाट जोगिएको छ ।
विगतका वर्षमा यतिबेला सौराहाका होटल ८० प्रतिशत हाराहारी भरिने गरेका थिए।
जेन-जी आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी भएका प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सरकार गठन भएको ६ महिना हुन लाग्दा पनि गुपचप राखिएको छ।
यस लक्ष्यलाई प्राप्त गर्न ‘दोस्रो पुस्ताको आर्थिक सुधार’ लागु गरिने घोषणा गरिएको छ। हाल प्रतिव्यक्ति आय करिब १५ सय डलर रहेको छ।
गत वर्षको साउनदेखि माघसम्म तीन लाख ४० हजार ७२९ विदेशी तथा स्वदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए। प्रहरीको तथ्यांकअनुसार गत वर्षको आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा १८ हजार १७१ जना (५.३३ प्रतिशत) पर्यटक कम भित्रिएका हुन्।
घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड (घान्द्रुक)को संयुक्त आयोजनामा बुधबारदेखि महोत्सव सुरु गरिएको हो । महोत्सव चारदिनसम्म चल्नेछ ।
मायाखोला हाइड्रो पावर लिमिटेडले हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।
चालु आवमा १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजस्व उठाउने लक्ष्य छ।