अण्डाको मूल्यमा नयाँ रेकर्ड, अब एक क्रेट ठूलो अण्डाको मूल्य रु ५८०

विगत लामो समयदेखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुनेगरी अण्डाको मूल्य पाएका छन्।