७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

जेठ १६ गते बजेट अधिवेसन आह्वान

प्रदेश १ को प्रदेश सभाको दशौं तथा बजेट अधिवेसन जेठ १६ गतेलाई आह्वान गरिएको छ। प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश १ को दशौं तथा बजेट अधिवेसन जेठ १६ गतेलाई आह्वान गरेको प्रदेश सभा सचिवालयले जनाएको छ।

प्रदेश सभा सचिव गोपाल पराजुलीका अनुसार प्रदेश १ का प्रदेश प्रमुख खापुङले जेठ १६ गते दशौं तथा बजेट अधिवेसन आह्वान गरेका हुन्। संविधान अनुसार प्रदेशको बजेट असार १ गते प्रस्तुत गर्नुपर्ने व्यवस्था रहेको छ।

प्रकाशित: १३ जेष्ठ २०७९ १३:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App