सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बर्दिया गैंडा क्याम्प होटलबीच सम्झौता भएको छ।
सम्झौताअनुसार बैंकका कार्डबाहक ग्राहकले सो होटलका सबै सेवासुविधामा १० प्रतिशत छुट पाउनेछन्।
प्रकाशित: २७ फाल्गुन २०७८ ०१:२१ शुक्रबार