३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

महालक्ष्मी बैंकको हेभन्ली स्पासँग सहकार्य

महालक्ष्मी विकास बैंक लिमिटेड र हेभन्ली स्पाबीच सहकार्य गर्ने समझदारी भएको छ। 

उक्त सम्झौतापछि यस बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले विभिन्न सेवामा आकर्षक छुट पाउनेछन्। हाल बैंकले एक सय तीन शाखामार्फत सेवा दिँदै आएको छ।

प्रकाशित: २८ माघ २०७८ ०१:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App