२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

डिलर एन्ड डिस्ट्रिब्युटर एक्स्पो आजदेखि

कन्फिडेरेसन अफ इन्डिएन इन्डस्ट्रिज (सिआइआई) को आयोजनामा तीन दिने डिलर एन्ड डिस्ट्रिब्युटर एक्स्पो २०२१ को सुरु भएको छ। मंगलबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको तीन दिने प्रदर्शनी भारतीय उद्योग तथा वाणिज्य मन्त्रालय र नेपालस्थित भारतीय दूतावासँगको सहकार्यमा सुरु भएको हो।  

भारतीय दूतावासकी उपनियोग प्रमुखले उद्घाटन गर्ने प्रदर्शनीमा झन्डै एक सय भारतीय कम्पनीहरूको सहभागिता रहनेछ। प्रदर्शनीबाट न्यून लगानीमा उच्च नाफा लिन नेपाली डिलर, डिस्ट्रिब्युटर, फ्रेन्चाइज तथा बिजनेस पार्टनरहरूलाई सहयोग पुग्ने विश्वास लिइएको छ। प्रदर्शनीमा प्रवेश निःशुल्क रहेको छ। 

प्रकाशित: ६ पुस २०७८ ०३:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App