२२ पुस २०८२ मंगलबार
image/svg+xml
अर्थ

१८ करोडको आइपिओ ल्याउँदै चन्द्रागिरी हिल्स

चन्द्रागिरी हिल्सले १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको साधारण सेयर (आईपिओ) निष्कासन गर्नै भएको छ।  

बिक्रि प्रवन्धकका रुपमा ग्लोवल आईएमई नियुक्त गरी कम्नपीले आईपिओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेवोन)मा आवेदन दिएको जनाएको छ।  

कम्पनीका अनुसार सेवोनवाट अनुमती पाएपछि अंकित मूल्य १ सय रुपैयाँ १८ लाख ४० हजार ९ सय १० कित्ता आईपिओ निष्कासन हुनेछन्। उक्त आईपिओ स्थानिय र सर्वसाधारणले खरिद गर्न पाउँने कम्पनीले जनाएको छ।

 

प्रकाशित: २९ जेष्ठ २०७७ १५:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App