१५ पुस २०८२ मंगलबार
image/svg+xml
अर्थ

बजेट: स्वास्थ्य मन्त्रालयका लागि ९५ अर्ब ८१ करोड बजेट

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि सरकारले आगामी आर्थिक वर्षका लागि ९५ अर्ब ८१ करोड बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले उक्त जानकारी गराएका हुन् ।

प्रकाशित: १५ जेष्ठ २०८२ १६:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App