२२ पुस २०८२ मंगलबार
image/svg+xml
अर्थ

बजेट: शिक्षा मन्त्रालयलाई २ खर्ब ११ अर्ब

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि २ खर्ब ११ अर्ब १७ करोड रुपैयाँ विनियोजन भएको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले शिक्षा प्रणालीलाई आधुनिक प्रविधिमैत्री बनाइने घोषणा गरेका हुन् ।

प्रत्येक जिल्लामा एक विद्यालय पर्ने गरी प्रोत्साहन कार्यक्रम सुरु गर्ने बताउँदै उनले प्रति विद्यालय २५ लाख अनुदान दिइने घोषणा गरेका हुन्।

प्रकाशित: १५ जेष्ठ २०८२ १६:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App