२० पुस २०८२ आइतबार
image/svg+xml
अर्थ

६ लाख मेट्रिक टन रासायनिक मल आपूर्ति, २९ अर्ब विनियोजन

सरकारले रासायनिक मल आपूर्तिको मात्रा बढाएर ६ लाख टन पुर्‍याउने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन्।

यस्तै मलमा रहेको अनुदान २८ अर्ब ८२ करोड विनियोजन गरेको उनले बताए। सँगै मल उद्योग स्थापनाका लागि लगानी बोर्ड आवश्यक तयारी भइरहेको पनि उनले बताए।

प्रकाशित: १५ जेष्ठ २०८२ १५:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App