११ पुस २०८२ शुक्रबार
image/svg+xml
अर्थ

२ लाख नजिक पुगेको सुनको मूल्यमा भारी गिरावट

दुई लाख नजिक पुगेको सुनको मूल्यमा भारी गिरावट देखिएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार (आज) सुन तोलामा ७ हजार पाँच सय रुपैयाँले घटेको हो। मंगलबार (हिजो) तोलामा सर्वाधिक १ लाख ९७ हजार ९०० रुपैयाँ पुगेर रेकर्ड बनाएको थियो। 

छापावाल सुन आज १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। 

आज चाँदी पनि ५ रुपैयाँ घटेर १ हजार ९६५ रुपैयाँ पुगेको महासंघले जानकारी गराएको छ। 

प्रकाशित: १० वैशाख २०८२ १०:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App