१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

सुनचाँदीको मूल्य स्थिर

स्थानीय बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। आइतबार उच्च मूल्यमा पुगेको सुन एकै दिन प्रतितोला ४ हजार रुपैयाँले घटेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो आइतबारकै मूल्यमा आज सुनचाँदीको कारोबार भइरहेको छ।

हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४० हजार ३०० रुपैयाँ थियो। आज सोही मूल्य कायम रहेको छ।

यस्तै,आज चाँदीको मूल्य तोलामा १८ सय २५ रुपैयाँ कायम रहेको छ। हिजो आइतबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

प्रकाशित: २८ जेष्ठ २०८१ १०:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App