१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

ग्लोबल बैंकको नयाँ एक्स्टेन्सन काउन्टर

ग्लोबल आइएमई बैंकले तुल्सीपुर उपमहानगरपालिका ६ को तुलसीपुर मालपोत कार्यालयमा नयाँ एक्स्टेन्सन काउन्टर सञ्चालन गरेको छ।

तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले काउन्टरको उद्घाटन गरेका छन्।

सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई विचार गरी बैंकले नयाँ एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।

नयाँ एक्स्टेन्सन काउन्टरबाट निक्षेप संकलन, नगद भुक्तानी, मोबाइल तथा अनलाइन बैंकिङ सेवा, रेमिट्यान्सको सुविधालगायत सबै किसिमका साधारण बैंकिङ सेवा उपलब्ध हुनेछन्।

प्रकाशित: ९ वैशाख २०८१ ०७:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App