३१ वैशाख २०८१ सोमबार
image/svg+xml

ग्लोबल बैंकको नयाँ एक्स्टेन्सन काउन्टर

ग्लोबल आइएमई बैंकले तुल्सीपुर उप–महानगरपालिका ६ को तुलसीपुर मालपोत कार्यालयमा नयाँ एक्स्टेन्सन काउन्टर सञ्चालन गरेको छ।

ग्लोबल बैंकको ‘ग्रिन ड्राइभ योजना’ सार्वजनिक

ग्लोबल आइएमई बैंक लिमिटेडले अटो कर्जाअन्तर्गत विद्युतीय सवारी साधन प्रवद्र्धन गर्न न्यूनतम ब्याजदरमा ग्रिन ड्राइभ योजना सार्वजनिक गरेको छ।

ग्लोबल बैंकद्वारा क्यालेन्डर सार्वजनिक

ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ वर्षको पूर्वसन्ध्यामा २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ।

ग्लोबल बैंकको बजार हिस्सा ८ प्रतिशत

स्थापनाको छोटो समयमै फड्को मारेको ग्लोबल आइएमई बैंकले बैंकिङ क्षेत्रमा आठ प्रतिशत बढी बजार हिस्सा ओगटेको छ।

ग्लोबल बैंकको घर कर्जा योजना

ग्लोबल आइएमई बैंकले एकल अंकमा आधारित न्यूनतम् ब्याजदरमा १२ करोड रूपैयाँसम्म कर्जा सीमा भएको घर कर्जा योजना सार्वजनिक गरेको छ।

ग्लोबल बैंकले ‘क्लाइमेट फन्ड’को २५ मिलियन डलर ऋण लिने

ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल क्लाइमेट पार्टनरसिप फन्ड (जिसिपिएफ), लक्जेम्बर्गबाट २५ मिलियन अमेरिकी डलर (करिब तीन अर्ब ३२ करोड ८२ लाख रूपैयाँ) ऋण लिने भएको छ।

ग्लोबल बैंक र वैकल्पिक ऊर्जाबीच सम्झौता

ग्लोबल आइएमई बैंक तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच केन्द्रीय नवीकरणीय ऊर्जा कोषमार्फतको कर्जाको नोक्सान सुनिश्चितताका लागि एकआपसमा सम्झौता सम्पन्न गरेको छ।

ग्लोबल बैंकद्वारा क्यास तथा चेक डिपोजिटर मेसिन सञ्चालन

ग्लोबल आइएमई बैंक लिमिटेडले नगद तथा चेक जम्मा गर्ने मेसिन सञ्चालनमा ल्याएको छ। मेसिन सञ्चालनमा आएसँगै आफ्नो अनुकूल समयमा बैंकमा रहेका क्यास तथा चेक डिपोजिटर मेसिन मार्फत ग्लोबल आइएमई बैंकमा रहेको खातामा नगद जम्मा गर्न सकिनेछ।

ग्लोबल ५७ अर्ब पुँजीको सबैभन्दा ठूलो बैंक

करिब ५१ करोड चुक्ता पुँजी लिएर सन् २००७ मा वीरगञ्जमा स्थापना भएको ग्लोबल बैंक अहिले ५७ अर्ब रूपैयाँ पुँजीको मुलुककै सबैभन्दा ठूलो बैंक भएको छ।

ग्लोबल बैंकको ५२ औं एक्सटेन्सन काउन्टर

ग्लोबल आइएमई बैंकले म्याग्दी जिल्लाको अन्नपूर्ण गाँउपालिका वडा ६ पोखरेबगरमा ५२ औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।

ग्लोबल बैंक र लक्ष्मी इन्टर कन्टिनेन्टल बीच समझदारी

ग्लोबल आइएमई बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टल बीच सहुलियत ब्याजदरमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ।

ग्लोबल बैंकलाई क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स सुविधा

ग्लोबल आइएमई बैंकले क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स लाइन सुविधा विस्तार गरेको छ। विश्व बैंक समूहको सदस्य आईएफसीले ग्रीन ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम (जीटीएफपी) ले बैंकलाई उक्त सुविधा विस्तार गरेको हो। यो आईएफसीको विश्वमै पहिलो ग्रीन ट्रेड फाइनान्स लाइन हो।

ग्लोबल बैंकले हजयात्रीलाई विदेशी मुद्रा सटही सुविधा दिने

ग्लोबल आइएमई बैंकले सन् २०२२ को हजयात्रामा नेपालबाट प्रस्थान गर्ने सम्पूर्ण हजयात्रीलाई आवश्यक पर्ने विदेशी मुद्रा (साउदी रियाल समेत) सटही सुविधा प्रदान गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्