२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

आइएलओ–सेल परियोजनासँगको सहकार्यमा नीति संवाद

नेपाली युवा उद्यमी मञ्चले आइएलओ–सेल परियोजनासँगको सहकार्यमा नीति संवाद सम्पन्न गरेको छ।

कार्यक्रममा मञ्चको स्टार्टअप अध्यक्ष आभूषण कंसाकारले देशमा स्टार्टअपको स्थिति, चुनौती, अवसरहरू र स्टार्टअपको उत्कृष्ट अभ्यासहरू साझा गर्दै सरकारसँग युवा उद्यमीको दबाबपूर्ण मागलाई जोड दिँदै आवश्यकतालाई गम्भीरतापूर्वक विचार गर्न आग्रह गरे।

कार्यक्रममा सरकार र युवा उद्यमीबीचको सहकार्यलाई बढावा दिने पक्षहरूमा पनि छलफल भएको थियो।

प्रकाशित: १७ फाल्गुन २०८० ११:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App