१५ असार २०८१ शनिबार
image/svg+xml

आइएलओ–सेल परियोजनासँगको सहकार्यमा नीति संवाद

नेपाली युवा उद्यमी मञ्चले आइएलओ–सेल परियोजनासँगको सहकार्यमा नीति संवाद सम्पन्न गरेको छ।

नेपाल युवा उद्यमी मञ्च एक्काइसाैं वर्षमा

नेपाली युवा उद्यमी मञ्चले २० औं वार्षिकोत्सव मनाएको छ। मञ्च नेपालभरका युवा उद्यमशीलता र नवप्रवर्तनको प्रवर्द्धनमा दुई दशकदेखि समर्पित छ।

‘पोखरा–हिमालय’ मोटर र्‍याली सुरु

‘कोरला नाका माउण्ट कैलाश पुग्ने भारतीय पर्यटकका लागि सबैभन्दा छोटो रुट हो,’ उनले भने, ‘यो नाका खोल्न सकियो भने नेपालको पर्यटनका लागि गेम चेञ्जरजस्तै हो। त्यसैले यो र्‍यालीले त्यसका लागि दवाब दिनुका साथै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा सघाउ पुर्‍याउँछ।’

युवा उद्यमी मञ्च र यती एअरलाइन्सबीच सहकार्य

हवाई सेवा प्रदायक कम्पनी यती एअरलाइन्स र नेपाली युवा उद्यमी मञ्चबीच व्यावसायिक सहकार्य भएको छ।

युवा उद्यमशीलता र स्टार्टअप बढाउन सम्झौता

नेपाली युवा उद्यमी मञ्च काठमाडौं च्याप्टर र नेपाल उद्योग वाणिज्य महासंघबीच सम्झौता भएको छ। नेपालमा युवा उद्यमशीलता र स्टार्टअपको वृद्धि र उत्थानको लागि सम्झौता भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्