१२ श्रावण २०८१ शनिबार
image/svg+xml
अर्थ

सरकारले २ खर्ब २१ अर्ब बजेट घटायो

सरकारले बजेटको आकार २ खर्ब २१ अर्ब रूपयाँले घटाएको छ।

चालू आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा गर्दै अर्थ मन्त्रालयले २ खर्ब २१ अर्ब रुपैयाँले बजेट घटाएको हो।

चालू आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँको बजेट अनुमान गरेकोमा उक्त बजेटलाई संशोधन गर्दै १५ खर्ब ३० अर्ब ६६ करोडमा ल्याइएको हो। 

प्रकाशित: २९ माघ २०८० १६:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App