३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

सामसङले फाइभजी प्रविधि सुरु गर्ने तयारी

सामसङले फाइभजी प्रविधि छिट्टै सुरु गर्ने भएको छ। कम्पनीले भर्खरै मात्र फाइभजीको लागि तयार उपकरणहरू उपलब्ध गराउन पूर्ण तयार भएको जनाउदै फाइभजी प्रविधि छिट्टै सुरु गर्ने जनाएको हो।  

सामसङले सन् २०२१ देखि नै फाइभजीको लागि तयार विभिन्न मूल्यका स्मार्टफोन उपलब्ध गराउँदै आइरहेको छ। साथै देशमा फाइभजी प्रविधि भिœयाउने सन्दर्भमा एनसेल र नेपाल टेलिकम सञ्चालकहरूसँग निरन्तर काम गर्दै आइरहेको जनाएको छ। कम्पनीले भर्खरै मात्र फाइभजी स्मार्टफोन सामसुङ ग्यालेक्सी एम १४ बजारमा भिœयाइसकेको छ।

प्रकाशित: २२ भाद्र २०८० ०२:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App