३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

आइसिएफसी फाइनान्सका ग्राहकलाई छुट

आइसिएफसी फाइनान्सका ग्राहकलाई नुवाकोटस्थित नेपाल अस्पतालमा छुट हुनेसम्बन्धी व्यावसायिक सम्झौता भएको छ। फाइनान्सका डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन उक्त सम्झौता भएको हो।

व्यावसायिक सम्झौतापश्चात् आइसिएफसी फाइनान्सको डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकले अस्पतालका विभिन्न सेवामा अधिकतम ३० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।

प्रकाशित: २९ श्रावण २०८० ०४:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App