६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

सानिमा बैंकद्वारा बैकिङ सेवा बिस्तार

सानिमा बैकले लमजुङको त्रिवेणी टोल बेंसीशहर-७ मा बैंक शाखा स्थापना गरी बैकिङ सेवा विस्तार गरेको छ। उक्त शाखा कार्यालयको उद्घाटन ब्राण्ड प्रवर्द्धक कलाकारद्वाय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवनकुमार आचार्यले संयुक्त रूपमा गरेका छन्।

उद्घाटन समारोहमा मह जोडीले लमजुङ बेंसीशहरमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनी विश्वसनीय बैंकको रूपमा निरन्तर बिस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरेका छन्।

यस्तै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आचार्यले बैंकका ग्राहम तथा सरोकारवालाहरूलाई निरन्तर सहयोग तथा संरक्षणका लागि धन्यवाद व्यक्त गरेका छन्।

प्रकाशित: १० जेष्ठ २०८० ०३:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App