१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

‘स्टार्टअप लञ्चप्याड’ सेवा पुनः सुचारु

एनआईसी एसिया क्यापिटलले ‘स्टार्टअप लञ्चप्याड’ सेवा पुनः सुचारु गरेको छ।

नेपाल सरकारद्वारा जारी ‘स्टार्टअप उद्यमकर्जा कोष कार्यविधि–२०७९’ अनुरूप सहुलियतपूर्ण कर्जा दिने निर्णय गरेकाले क्यापिटलले ‘स्टार्टअप लञ्चप्याड’ सेवा पुनः सुचारु गरेको जनाएको छ। क्यापिटलले यो सेवाअन्तर्गत उद्यमीले पेश गर्नुपर्ने परियोजनाको प्रस्ताव तयार गर्ने, उद्यमीको पक्षबाट पूरा गर्नुपर्ने कागजातहरूमा सहयोग गर्ने, तथा अन्य आवश्यक सम्पूर्ण परामर्श सेवा प्रदान गर्ने बताएको छ।  

प्रकाशित: ३० चैत्र २०७९ ०२:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App