एनआरएनए सम्बन्धमा परराष्ट्र मन्त्रालयद्वारा जारी पत्र कार्यान्वयन नगर्नूः पाटन उच्च अदालत

एनआरएनएले परराष्ट्र मन्त्रालयविरुद्ध उच्च अदालत पाटनमा परराष्ट्रले अन्यायपूर्ण पत्र जारी गरेको भन्दै बिहीबार मुद्दा दायर गरेको थियो।