जापानमा भित्रीयो अर्ना
जापानमा नेपाली खाद्य पदार्थ चाउचाउ देखि खुकुरी रम मादक पदार्थ सहित एक दर्जन बढि नेपाली उत्पादनको विक्रि वितरण गर्दै आएको मयुर कर्पोरेशनले एकसाथ चारवटा नयाँ वस्तु विक्रि थालनीको घोषणा गरेको छ।
जापानमा नेपाली खाद्य पदार्थ चाउचाउ देखि खुकुरी रम मादक पदार्थ सहित एक दर्जन बढि नेपाली उत्पादनको विक्रि वितरण गर्दै आएको मयुर कर्पोरेशनले एकसाथ चारवटा नयाँ वस्तु विक्रि थालनीको घोषणा गरेको छ।
उनले स्वतन्त्र उम्मेदवारले जितेमा पुराना राजनीतिक दलहरुलाई केही गर्नु पर्छ भन्ने चुनौती थपिनेसमेत बताए। गुरुङले गत स्थानीय निर्वाचनबाट काठमाडौँमा बालेन शाह र धरानमा हर्क साम्पाङले सर्वसाधारणको मन जितेर आफ्नो क्षमता देखाइसकेको बताए।
सोही भेटमा विद्यालयका प्राधानध्यापक पुष्प भट्टले बालबालिकाको गुणस्तरिय शिक्षाको लागि विद्यालयमा विभिन्न समस्या रहेको बताए। उनले ती विद्यार्थीहरुले भोगेका समस्याहरुको बारेमा जानकारी दिए।
कारको ठक्करबाट बेरोजगार रहेका ७१ वर्षीय वृद्ध हारुओ योशिदाको निधन भएको छ। स्कुटरमा सवार २८ वर्षीय युकी हयासी टाउको ठोक्किएर बेहोस भएका थिए। उनको उपचार भइरहेको र कारको ठक्करबाट अर्का एक जना सामान्य घाइते भएका छन्।
राजदूत डा. सुवेदीले नेपाल र नेपाली जनताको सामाजिक-आर्थिक विकासमा उदार र निरन्तर सहयोग गरेकामा जापान सरकार र जापानी जनताप्रति हार्दिक आभार प्रकट गरेको जापानस्थित नेपाली राजदूतावासले जनाएको छ।
नेपाल पत्रकार महासंघ जापान शाखाको पाँचौं अधिवेशनले शान्त पहरीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ। शाखाको आईतबार सम्पन्न अधिवेशनबाट १६ मत प्राप्त गरी पहरी अध्यक्षमा निर्वाचित भएका हुन्।
आन्दोलनरत भूपूगोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत र नेपाल सरकारका प्रतिनिधिबीच औपचारिक वार्ता शुरु भएको छ।
‘सबल प्रवासी, समृद्ध नेपालः सुःखी नेपाली’ भन्ने मूल नाराका साथ आयोजना हुन गइरहेको अधिवेशनमा ४० देशका ३ सयभन्दा बढी प्रतिनिधिहरु सहभागी हुनेछन्। अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र २ उपसचिवसहित ३१ सदस्यीय नयाँ कार्य समिति चयन गर्नेछ।
बेलायती सेनाबाट सेवानिवृत्त भूतपूर्व गोर्खा सैनिकहरुका मागबारे छलफल गर्न बेलायत र नेपालबीच सरकारी स्तरीय वार्ता हुने भएको छ।
बिहीबार विश्व बैंकका दक्षिण एशियाली क्षेत्रका उपाध्यक्ष मार्टिन रेइजरसँग वाशिङ्गटन डिसीमा भेट गर्दै अर्थमन्त्री शर्माले यस्तो अनुरोध गरेका हुन्।
अर्थमन्त्री शर्मालाई विमानस्थलमा स्वागत गर्न अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीलगायत दूतावासका प्रतिनिधिहरु पुगेका थिए।
प्रशान्त महासागरको टापु देश न्युजिल्यान्ड टिपुकेको कम्यूनिटी बोर्ड सदस्यमा म्याग्दीका अनीस पौडेल निर्वाचित भएका छन्।
वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवाको मृत्यु भएको छ।
अमेरिकाका कैयौँ राज्यमा छरिएर बसोबास गर्दै आएका नेपालीले विजया दशमी २०७९ का अवसरमा बुधबार आफ्ना मान्यजनबाट टीका, जमरा र प्रसाद ग्रहण गरेर दशैं मनाएका हुन्। नेपालीले कतै आआफ्ना घरबस्तीमा त कतै मन्दिर या सार्वजनिकस्थलमा जम्मा भएर सामूहिकरुपमा दशैं पर्व मनाएका हुन्।
बेलायतमा पहिलो पटक कार्यक्रम लिएर आएका कलाकारद्धयले सोमबार साँझ बेलायतको पिटरबरोमा ‘पिटरबरो नेप्लिज कम्युनिटी’ यूकेमा निकै राम्राे प्रस्तुति दिए। दुई सय जनाभन्दा बढीको उपस्थिति रहेको कार्यक्रममा बल्छी धुर्वेले टिकटकमार्फत समाजमा बढ्दै गएको विकृतिको बारेमा तिखो प्रहार गरे।
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाली नागरिकता (पहिलो संशोधन) विधेयक २०७९, मा देखिएको समस्या वैकल्पिक बाटोबाट खोज्न सरकार समक्ष आग्रह गरेको छ।
राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण अस्वीकार गरेकोप्रति नेपाली जनसम्पर्क समिति बेलायतले निन्दा गरेको छ।
मूर्ति सङ्ग्रहालय झैँ लाग्ने नेपाल भोकेसनल एकेडेमीको यो भवन प्रवेश गरेसँगै दङ्ग परे नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी। नेपालबाट हराएर अमेरिका पुगेका मूर्ति नेपालमै फिर्ता गर्न र नेपाली सम्पदाको संरक्षणमा महत्वपूर्णसहयोग पुर्याएको खुसियालीमा आरपी फाउण्डेसनले आफ्नो सम्मानमा आयोजना गरेको अभिनन्दन कार्यक्रममा सहभागी भएका राजदूत बेरी ढुङ्गाका आकर्षक मूर्तिकलाको अनुपम नमूना देखेर छक्क पर्दै केहीबेर त्यहाँका दृश्यमै हराए।
परराष्ट्रमन्त्री डा.नारायण खड्का संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्टिमा सहभागी हुन् लण्डन आइपुगेका छन्।
टोक्योमा आयोजना भएको यस वर्षको नेपाल फेस्टिवलमा २ करोड ९४ लाख ५ हजार ५ सय ५५ ऐन आम्दानी भएकोमा १ करोड ५५ लाख ९५ हजार ४ सय ८५ ऐन खर्च र ७ लाख ७० हजार उठन बाँकी हुँदा २१ लाख ७५ हजार भन्दा बढी बचत गर्न सफल भएको एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष तथा नेपाल फेस्टिवलका आर्थिक संयोजक नबिन निउरेले नागरिक न्युजलाई जानकारी दिए।
आइसिसी सदस्यमा उम्मेदवारी दिएर सहमतिको लागि भन्दै उम्मेदवारी फिर्ता लिएका श्रेष्ठले हालै एनआरएनए जापानमा देखिएका विवाद समाधानको क्रममा आइसिसी सदस्य थप गरिएको घटनालाई राजनीतिक भागबन्डाको संज्ञा दिएका छन्।
'मेरो निःस्वार्थता र पारदर्शिताको कदर भएको महसुस गरेको छु यो सम्मान जापानबासी एक लाख बढी नेपालीमा समर्पण गर्न चाहन्छु, उनले भने। आफ्नो क्षमता र समयले भ्याएसम्म सामाजिक कार्यमा सक्रिय भैरहने छु।'
'चाडबाडको मुखमा बिनिमय दर बिग्रिएकोले तनावमा छौं' जापानमा ईन्जीनियरको रूपमा कार्यरत नुवाकोटका निराजन भण्डारीले भने, 'जापान आएदेखी बिनिमय दर यतिसम्म बिग्रीएको थाहा थिएन', अहिले उनि पनि पर्ख र हेरको स्थितिमा छन्।
प्रवासी नेपाली मञ्च जापान राष्ट्रिय कमिटीको २१औं अधिवेशन सम्पन्न भएको छ। टोकियोको कामतामा आइतबार सम्पन्न २१औं अधिवेशनबाट अध्यक्षमा कुलचन्द्र खरेलको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन गरेको हो।