नेपाल पत्रकार महासंघ यूकेको नयाँ अधिवेशन माग

बेलायतस्थित नेपाली पत्रकारहरूको छाता संस्था नेपाल पत्रकार महासंघमा सदस्यता वितरण तथा निर्वाचन प्रकृयाका विषयमा रहेको किचलो तत्काल अन्त्य गरी नयाँ महाधिवेशनको मिति तय गर्न माग गरिएको छ।