प्रवासी नेपालीद्वारा दुई विद्यालयलाई कम्युप्टर सहयोग

प्रवासी नेपालीले म्याग्दीको दुई विद्यालयलाई छ लाख पचास हजार रुपैयाँ मूल्य बराबरको सूचना प्रविधिका सामग्री उपलब्ध गराएका छन्।