उनका अनुसार राति १२ बजेसम्म फोनमा गफ गरी सुते पनि बिहान उठ्दा भने सुतेको ठाउँमा उनको मृत्यु भएको सँगै सुतेका साथी प्रकाश खनालले बताए। उनका अनुसार सोमबार रुखाखोकीको लक्षण उनमा देखिएको थियो। घटनाबारे नेपाली दूतावासका श्रम सहचारीलाई जानकारी गराएको उनले बताए। अविवाहित राई एक वर्षअघि कोरिया गएका थिए। रासस
प्रकाशित: ३१ वैशाख २०७३ ००:३५ शुक्रबार





