२४ पुस २०८२ बिहीबार
image/svg+xml
प्रवास

भारतका पूर्व प्रधानमन्त्री गुजरालको मृत्यु

नयाँ दिल्ली, मंसिर १५ (एजेन्सी)- भारतका पूर्वप्रधानमन्त्री इन्दरकुमार गुजरालको मृत्यु भएको छ। लामो समयदेखि बिरामी परेका उनको भारतको गुडगाँउस्थित मेदान्त अस्पतालमा ९३ वर्षको उमेरमा मृत्यु भएको हो। उनको निधनसँगै देशभरि शोक मनाउने क्रम जारी छ।
१९९७ मा जनता दलका तर्फबाट भारतका १२औं प्रधानमन्त्री चुनिएका उनी १९७५ मा सूचना तथा सञ्चारमन्त्री नियुक्त भएका थिए।

प्रकाशित: १५ मंसिर २०६९ ०४:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App