२० पुस २०८२ आइतबार
image/svg+xml
प्रवास

चीनमा वरिष्ठ नेता हटाइए

बेइजिङ, चीन, चैत २ (एजेन्सी)-चनिको चोङ्गक्विङ्ग क्षेत्रका कम्युनस्टि पार्टीका नेता बो भिलाइलाई उनको पदबाट हटाइएको त्यहाँको समाचार समिति सिन्ह्वाले जनाएको छ।

विवादास्पद मानिएका ६२ वर्षीय पूर्व वाणिज्य मन्त्रीलाई शिर्ष नेतृत्वमा आउने प्रबल दाबेदार मानिएको थियो।
उनको स्थानमा उप प्रधानमन्त्री झाङ्ग डेजिआङ्गलाई ल्याइने भएको छ।

प्रकाशित: २ चैत्र २०६८ ००:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App