७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

महावीर पुनलाई 'माननीय' बनाउने हर्कको रहर

धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले शिक्षामन्त्री महावीर पुनलाई श्रम संस्कृतिले माननीय बनाउने  उल्लेख गरेका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका साम्पाङले  सामाजिक सञ्जाल मार्फत  पुन माननीय बन्न योग्य  रहेको उल्लेख गरेका छन्।  

‘महावीर पुनलाई श्रम संस्कृतिले माननीय बनाउने छ,’ साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘किनकि उनी माननीयको लागी योग्य छन्।’  

प्रकाशित: २० पुस २०८२ ०६:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App