समाज २५ पुस २०८२ होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक कामदारको मृत्यु भएको छ ।
समाज २५ पुस २०८२ ११ वर्षपछि अघि बढ्यो अधुरो सभाहल निर्माणको काम विकास योजना, सार्वजनिक सुनुवाइदेखि सांस्कृतिक प्रस्तुतिसम्म सबै कार्यक्रम खेत, चौर र खुला मैदानमै सीमित थिए।
राजनीति २५ पुस २०८२ को नायक को खलनायक ? ‘नायक नहीं खलनायक हुँ मैं,’ पुष्पकमल दाहाल र सञ्जय दत्तबिच भएको भेटको तस्बिर सार्वजनिक गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ता प्रल्हाद थापाले लेखेका छन्, ‘को नायक को चाहिँ खलनायक ?’
राजनीति २५ पुस २०८२ विप्लव नेतृत्वको माओवादी पहिलोपटक चुनावमा, जुम्लाबाट शाहीको एकल सिफारिस नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले पहिलोपटक संसदीय निर्वाचनमा सहभागिता जनाउने भएको छ।