समाज २४ पुस २०८२ बेलायत पठाउने भन्दै २८ लाख ठगी गर्ने एक पक्राउ प्रहरीले रोजगारीका लागि बेलायत पठाउने भन्दै २८ लाख ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।
समाज २४ पुस २०८२ नेपालका पुरातात्त्विक वस्तु अमेरिका लैजान रोक नेपालको सांस्कृतिक सम्पदाको संरक्षण र पुरातात्त्विक वस्तुहरूको अवैध ओसारपसार नियन्त्रण गर्ने उद्देश्यले नेपाल र संयुक्त राज्य अमेरिकाबिच ऐतिहासिक सांस्कृतिक सम्पत्ति सम्झौता भएको छ।
अर्थ २४ पुस २०८२ एनआईसी एशिया बैंक इटहरी शाखामा कर्मचारीमाथि आक्रमण एनआईसी एशिया बैंकले इटहरी शाखामा कर्मचारीमाथि कलुषित मनसायले गरिएको गालीगलौज र अभद्र व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
राजनीति २४ पुस २०८२ विशेष महाधिवेशन रोक्न कांग्रेसको अपिल : ‘विधान विपरीतको भेलामा सहभागी नहुनू’ नेपाली कांग्रेसले पार्टीभित्रको असन्तुष्ट पक्षले आह्वान गरेको विशेष महाधिवेशनलाई अवैधानिक ठहर गर्दै उक्त भेला तत्काल रोक्न अपिल गरेको छ।