समाज ३ माघ २०८२ छतबाट खसेर वृद्धाको मृत्यु बडीमालिका नगरपालिकामा एक जनाको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको छ।
राजनीति ३ माघ २०८२ प्रतिनिधि सभाको उम्मेदवार सूचीबाट आफ्नो नाम हटाउन कांग्रेस नेता नारायण खड्काको अनुरोध नेपाली कांग्रेसका नेता नारायण खड्काले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ सिफारिस भएको आफ्नो नाम हटाउन कांग्रेस पार्टी कार्यालयलाई अनुरोध गरेका छन्।
कला/साहित्य ३ माघ २०८२ कुशल पोखरेलको नयाँ गीत ‘फोन नगर’ सार्वजनिक लोकप्रिय गायक तथा र्यापर कुशल पोखरेलले नेपाली फिल्म ‘रमिताको पिरती’ का लागि ‘फोन नगर’ बोलको गीत तयार गरेका छन्।
स्वास्थ्य ३ माघ २०८२ बेनी अस्पतालमा शल्यक्रिया सेवा सुचारु भएपछि जिल्लावासीलाई सहज प्रदेश अस्पताल बेनीमा शल्यक्रियामार्फत गरिने प्रसूति र सर्जरी सेवा सूचारु भएपछि जिल्लावासीलाई सहज भएको छ।