चौथौ बुटवल खुल्ला लन टेनिसको मेन्स डबल्सतर्फको उपाधि रितिक राना र नबिन मगरको जोडीले जितेका छन । बुमन्स डबल्स तर्फ अभिलाषा विष्ट र इरा रावत,श्रेष्ठा राई र प्रकृति श्रेष्ठको जोडी फाइनलमा प्रवेश गरेको छ । मेन्स सिगलतर्फ प्रनव खनाल, रितिक राना, निशान श्रेष्ठ र सन्तोष खत्रीको जोडी सेमीफाईनलमा पुगेका छन
उद्घोषक सम्माननीय अतिथिहरूलाई धन्यवाद दिँदै थिए । भीड पातलिँदै थियो । त्यतिखेरै मञ्चतिर एक्कासि एउटा जुत्ता बर्सियो। अर्को जुत्ता गल्लीको कुकुरले लग्यो । ती जुत्ता भद्रलोकका थिए ।
‘तुलसीपुरमा ब्राउन सुगर जस्तो देखिने बस्तु सहित तुलसा पोख्रेल नाम गरेकि महिला पक्राउ परेको साँचो हो,’ उनले भने ‘तर ति महिलाको पारिवारिक घराना के कस्तो हो ? भन्ने बारेमा चाहिँ हामीलाई एकिन थाहा भएन ।’ उनका अनुसार तुलसाले आफ्नो स्कुटरमा लागु औषध ब्राउन सुगर राखेको प्रहरीलाई पूर्व सूचना मिलेको थियो ।