अर्थ २१ पुस २०८२ भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको एक करोड योगदान भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले एक करोड एक लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ।
समाज २१ पुस २०८२ स्कुल बस पल्टिँदा सात विद्यार्थी घाइते सोमबार बिहान पौने नौ बजेतिर बर्सौली भित्री सडक खण्डमा फुलिकाबाट बगदीतर्फ आउँदै गरेको लु १ क ५७२२ नम्बरको सनलाइट इङ्लिस बोर्डिङको बस पल्टिएको हो।
अन्तर्राष्ट्रिय २१ पुस २०८२ भेनेजुएलापछि ग्रीनल्याण्डमा ट्रम्पको नजर, भन्छन् : हामीलाई पूर्ण रूपमा चाहिन्छ ट्रम्प र उनको टोलीले ग्रीनल्याण्डबारे यो पहिलो बयान होइन। पहिलो कार्यकालमा ट्रम्पले ग्रीनल्याण्ड किन्न खोजेका थिए तर डेनमार्कले अस्वीकार गरेको थियो।
राजनीति २१ पुस २०८२ काभ्रे २ बाट गोकुल बास्कोटाको नाम एकल सिफारिस काभ्रे निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमाले नेता गोकुल बास्कोटाको नाम एकल सिफारिस गरिएको छ।