स्वास्थ्य २५ पुस २०८२ स्वास्थ्य बिमाका समस्या सुधार गर्दै सरकार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले स्वास्थ्य बिमाका क्षेत्रमा देखिएका समस्या सुधार गर्न सरकारले प्रयास जारी राखेको बताएकी छन् ।
राजनीति २५ पुस २०८२ कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरुले आह्वान गरेको विशेष महाधिवेशनको तयारी तीव्र पारिएको छ ।
कला/साहित्य २५ पुस २०८२ चलचित्रकर्मीका लागि ११ विधामा तालिमको व्यवस्था नेपाली चलचित्रका कलाकारदेखि इडिटर, क्यामराम्यान, तथा मेकअप आर्टिस्टका लागि चलचित्र विकास बोर्डले कुल ११ विधामा तालिम दिने भएको छ ।
राजनीति २५ पुस २०८२ निर्वाचन आयोगका पदाधिकारीसँग प्रधानमन्त्रीको छलफल, प्रगति विवरण माग प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको तयारीबारे निर्वाचन आयोगका पदाधिकारीसँग जानकारी लिएकी छन् ।