राजनीति २७ पुस २०८२ राजनीतिक दल, उम्मेदवार र मतदाताका लागि सुरक्षाको भरपर्दो वातावरण छ : आयोग निर्वाचन आयोगले आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल, उम्मेदवार र मतदताका लागि सुरक्षाको भरपर्दो वातावरण हुने जनाएको छ ।
राजनीति २७ पुस २०८२ पार्टीका कमीकमजोरीको केही हिस्सा ‘डाइभिङ सिट’ को छेउमा बसेको नाताले हामी लिन्छौं: शर्मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीभित्र नवीन आत्मविश्वास र समाजमा नयाँ भरोसा जगाउनुपर्ने आवश्यकता औंल्याएका छन्।
राजनीति २७ पुस २०८२ ‘देश जोगाउँन सबै जुटौँ’ पृथ्वीनारायण शाहले नेपाललाई एकीकरण गरेर सम्पूर्ण नेपालीको पहिचान स्थापित गरेकोमा यतिबेला मुलुक असहज परिस्थितीमा अघि बढिरहेकाले गर्दा देश जोगाउन कोही चुक्न नहुने इटहरीमा आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
अन्तर्राष्ट्रिय २७ पुस २०८२ प्रशान्त तामाङको निधनमा मुख्यमन्त्री बेनर्जीले भनिन्ः म दुःखी छु गायक तथा अभिनेता प्रशान्त तामाङको निधनमा भारत पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले दुःख व्यक्त गरेकी छन् ।