उनले सुशासनसहित मुलुकको विकास र आर्थिक समृद्धिका लागि सूचना प्रविधिको महत्वपूर्ण भूमिका रहने भन्दै विभागलाई नीतिगत र संरचनागत सुधार गरिनुपर्नेमा जोड दिए ।
विशेष महाधिवेशन पक्षधरले शुक्रबारै सभापति देउवासहित कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइराला, अन्य पदाधिकारी र पूर्व पदाधिकारीलाई निमन्त्रणा पठाउने तयारी गरेको छ।
पार्टी मुख्यालय धुम्बाराहीमा शुक्रबार बसेको केन्द्रीय पदाधिकारी बैठकले निर्वाचन नजिकिँदै गरेको समयमा पार्टीप्रति भ्रम फैलाउने काम भइरहेको निष्कर्ष निकालेको हो ।